"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
|birth_place = [[पोवो]], [[खाम]] प्रान्त, [[तिब्बत]]
|death_date = {{Death date and age|२००९|०३|२७|१९३२|०१|३०}}
|death_place = [[नाम्ड्रोलिङनाम्ड्रोल्लिङ मठ]], [[बैलाकुप्पा]], [[मैसुरु]], भारत
|nationality = [[तिब्बती]]
|religion = [[बौद्ध]], [[ञिङमा]], [[पल्युल सम्प्रदाय]][[https://en.wikipedia.org/wiki/Palyul]]
पङ्क्ति ४१:
==पल्युल सम्प्रदाय==
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो। यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन्। त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरु तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ। तिब्बत (चिन), नेपाल, भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एशियाली, पश्च्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्ष तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन्।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
==नाम्ड्रोल्लिङ मठ==
 
==प्रमुख शिष्यहरू==
पल्युल सम्प्रदायको बाह्रौ सिंहासन-धारक पाँचौ कर्म कुछेन रिन्पोछे साथै, क्याबगोन फग्छोग रिन्पोछे र, हाल नामड्रोलिङ मठको प्रमुख ग्याङखङ रिन्पोछे, मुग्सङ कुछेन रिन्पोछे, खान्पो पद्म शेसरब, खान्पो नाम्ड्रोल छेरिङ, खान्पो छेवाङ ग्याछो, त्यसै गरी जेचुन्म अकोन ल्हमो, जिग्मेद लोड्रो रिन्पोछे, सक्योङ मिफाम रिन्पोछे, ङ्गवाङ जिग्ड्रल रिन्पोछे, आजम ट्रुल्कु, ड्रगमार ट्रुल्कु, ग्यरा ट्रुल्कु, खान्पो जम्यङ्स् छेरिङ, सेङ्ड्रग ट्रुल्कु, खान्पो ट्राशी छेरिङ, खान्पो सङ्स्ग्यास रङज्युङ, खान्पो ङ्गवाङ लोब्जङ, खान्पो छेरिङ दोर्जे, खान्पो छेवाङ सोद्नम, आचार्य कर्म फुन्छोग, आचार्य दोर्जे वाङ्छ्युग इत्यादि तिब्बत, भारत, नेपाल, भुटान, चिन र पश्चिमी मुलुकको धेरै विद्वानहरू रहेका छन्।