"कुबलाई खान" का संशोधनहरू बिचको अन्तर

"Kublai Khan" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
कुबलाई तोलिउको चौथो छोरा र चङ्गेज खानका नाती थिए । उनले सन् १२६० मा आफ्नो दाजु पश्चात राजगद्दि सम्हालेका थिए । उनको शासनको शुरूवातमा विवाद तथा सामाज्यमा बेमेलको अवस्था आएको थियो ।<ref>{{Cite book|title=Encyclopædia Britannica|page=893}}</ref> कुबलाईको बास्तविक शक्ति चीन तथा मङ्गोलियामा सिमित थियो, यद्यपि खागनको प्रभाव इलखानेटमा र केही कम प्रभाव स्वर्ण होर्डेमा थियो । <ref>{{Cite book|first=Robert|last=Marshall|title=Storm from the East: from Genghis Khan to Khubilai Khan|page=224}}</ref><ref>{{Cite book|first=Mark|last=Borthwick|title=Pacific Century|publisher=Westview Press|year=2007|isbn=0-8133-4355-0|ISBN=0-8133-4355-0}}</ref><ref>{{Cite book|first=H. H.|last=Howorth|title=The History of the Mongols|volume=II|page=288}}</ref> तत्कालिन समयमा मंगोल सामाज्यको गणना गर्ने हो भने सामाज्य प्रसान्त महासागर देखि कालो समुद्र, साइबेरिया देखि हालको अफगानिसतानसम्म थियो, जुन संसारको मानव वस्नयोग्य जमिनको करिब १ को पाँचौ भाग हुन्छ ।<ref name="Man2007">{{Harvard citation no brackets|Man|2007}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
== सन्दर्भहरू ==
{{reflist}}
 
[[श्रेणी:मङ्गोलियाको इतिहास]]
=== Citations ===
{{Reflist|30em}}
"https://ne.wikipedia.org/wiki/कुबलाई_खान" बाट अनुप्रेषित