"कुलमान घिसिङ" का संशोधनहरू बिचको अन्तर

नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक
Content deleted Content added
नया ठुटो पृष्ठ बनाइयो
(कुनै भिन्नता छैन)

२१:४८, १८ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन



कुलमान घिसिङ
व्यक्तिगत विवरण
जन्म
कुलमान घिसिङ

रामेछाप जिल्ला, जनकपुर, नेपाल
नागरिकतानेपाली
पेशाइन्जिनियर


परिवार र प्रारम्भिक जीवन

रामेछापको दुर्गम गाउँ बेथान मा जन्मिएका कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो। ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। अस्कल क्यापसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा इलेक्ट्रीकल इन्जिनियरिङ् गरे। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्। [१]

पेशागत यात्रा

सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर भए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका थिए। [२] पछि कुलमान आयोजनाबाट हटाइएर प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् ।

प्राधिकरणको प्रबन्ध निर्देशक

११औ तहका कर्मचारी रहेका घिसिङ सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए। [३]

लोडसेडिङबाट मुक्ति

सन्दर्भ सामग्रीहरू


यो पनि हेर्नुहोस्

http://www.onlinekhabar.com/trend/%E0%A4%95%E0%A5%81%E0%A4%B2%E0%A4%AE%E0%A4%BE%E0%A4%A8-%E0%A4%98%E0%A4%BF%E0%A4%B8%E0%A4%BF%E0%A4%99/