"एनिमे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
एनिमे शब्दको उत्पत्ति भने एकिन साथ भन्न सकिदैँन । केही स्रोत एनिमे शब्द [[फ्रान्सेली भाषा|फ्रान्सेली]] शब्द ''dessin animé'' बाट आएको बताउँछन्<ref name="etymology"/> भने सो कुरा सन् १९७० देखि १९८० मा फ्रान्सको चर्चाले भनिएको पनि बताइन्छ ।<ref name=anna/> अङ्ग्रेजी भाषामा एनिमे शब्दलाई नामको रुपमा प्रयोग गरिएको पाइन्छ ।<ref>[[American Heritage Dictionary]], 4th ed.; Dictionary.com Unabridged (v 1.1).</ref>
सन् १९७० देखि १९८० तिर ''Japanimation'' शब्दको प्रयोग गरिन्थ्यो । सन् १९८० को मध्य सम्ममा बिस्तारै एनिमे शब्दको प्रयोग बढ्दै गयो ।<ref name="etymology">{{cite web |url=http://www.etymonline.com/index.php?term=anime |title=Etymology Dictionary Reference: Anime |accessdate=April 22, 2013 |work=Etymonline}}</ref>{{sfn|Patten|2004}} हाल, एनिमे शब्दले जापानमा बनेका एनिमेसनलाई नै बुझाउने गर्दछ ।{{sfn|Patten|2004}}
 
एनिमेले जापानी एनिमेसनलाई प्रतिनिधि नगर्ने पनि केही बताउँछन् ।<ref name="Miyazaki(2009)">{{cite book |last=Miyazaki |first=Hayao |date=July 31, 1996 |chapter= 日本のアニメーションについて |trans_chapter= Thoughts on Japanese Animation |title=出発点 1979~1996|trans_title=Starting Point 1979~1996 |url=http://www.viz.com/books/print/starting-point-1979-1996-volume-1/5855 |location=San Francisco |publisher=Viz Media |pages=72ff | isbn=978-1-4215-0594-7 |accessdate= December 16, 2013 }}</ref>
"https://ne.wikipedia.org/wiki/एनिमे" बाट अनुप्रेषित