"कोरियाली भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४०:
७० वर्षको [[कोरियाली युद्ध]]ले दक्षिण र उत्तर कोरिया बिचमा भाषिक भिन्नता भने निम्त्याउँदैँ लगेको छ ।
==नाम==
कोरियाली भाषालाई विभिन्न नामहरू दिइएका छन् । दक्षिण कोरियामा ''hanguk-eo'' (कोरियाली भाषा), ''hanguk-mal'', ''uri-mal'' (हाम्रो भाषा) जस्ता नाम दिइएका छन् । उत्तर कोरिया र चीनमा भने ''Chosŏn-ŏ'' भनिन्छ ।
 
==भाषा प्रयोग==
कोरियाली भाषा मुख्य रुपमा कोरिया र चीन, जापान, अमेरिका, रसिया जस्ता मुलुकहरूमा पनि बोलिन्छन् ।