"फूलपाती" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: नेपालका चाड पर्वहरू श्रेणलाई नेपालका चाडपर्वहरूसंग साट्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
दसैँको[[दशैं]]को पहिलो दिन जस्तै [[सप्तमी]], [[अष्टमी]], [[नवमी]] एवं [[दशमी]] तिथिको महìवमहत्व अधिक रहेको पाइन्छ।पाइन्छ । सप्तमी तिथिको दिन दसैँकोदशैंको लागि पूजा सामग्री स्वरूप '''फूलपाती''' आगममा प्रवेश गराउने कार्य हुन्छ।हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूपफूलपाती स्वरूप [[केरा]], [[दारिम]], [[धान]], [[बेसार|हलेदो]], माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रहृमाणीब्रह्माणी, रक्तचण्डिका, [[लक्ष्मी]], [[दुर्गा]], [[चामुण्डा]], कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ।पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि [[इन्द्र]], [[शिव]], [[विष्णु]] एवं श्रीरामले[[राम|श्रीराम]]ले वृत्तासुर[[वृतासुर]], त्रिपुरासुर, मधुकैटभ तथा [[रावण]] वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए।थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ।गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्।भित्र्याउँछन् । साथै यसै दिन [[गोरखा दरबारकोदरबार]]को दसैँघरबाटदशैंघरबाट ल्याइएको फूलपाती राजधानी -जमल) ल्याई प्रोसेशन र बढाइँ साथ [[हनुमानढोका भित्र्याइन्छ।दरबार|हनुमानढोका]] भित्र्याइन्छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
[[दशैं|दसैं]]
 
[[घटस्थापना]]
 
[[महाअष्टमी]]
 
[[महानवमी]]
 
[[दशैं|विजयादशमी]]
 
[[श्रेणी:नेपालका चाडपर्वहरू]]
"https://ne.wikipedia.org/wiki/फूलपाती" बाट अनुप्रेषित