"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
* सबभन्दा होचोस्थान: १०९ मिटर
* धरातल: चुरे पहाडी प्रदेश र तराई प्रदेश
==कैलाली र कंचनपुर जिल्लाका ऐतिहासिक तप्पाहरु==
 
*१) प्रतिहार तप्पा ( भानादेव वंशजका गौतम गोत्रीय, चन्द्रवंशी चन्दको पशुपालन क्षेत्र)
*२)[[बोगटान]] तप्पा डोटीका ठकुरी बम/ठकुरी बोगटी रजवारहरुको पशुपालन क्षेत्र)
*३) मल्हावार मल्लको पशुपालन र जिम्दारी क्षेत्र
*४) रैका तप्पा (मुख्यतया रैक्वारक्षेत्र) डोटी रैका शाही /मल्लको पशुपालन र शासित क्षेत्र
==प्रमुख नदीहरू==
कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगंगा, गौरी, गंगा, वनरा, गुलरा, गोदावारी, जमरा,आदी