"घटस्थापना" का संशोधनहरू बिचको अन्तर

सा "घटस्थापना" लाई सुरक्षित गरियो: महत्वपूर्ण पृष्ठ भएकोले: FA ([सम्पादन गर्ने=दर्ता नभएका प्रयोगकर...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{विशेष लेख|पर्व तथा दिवस}}
[[आश्विन]] [[शुक्ल पक्ष|शुक्ल]] प्रतिपदाका[[प्रतिपदा]]का दिनलाई '''घटस्थापना''' भनिन्छ।भनिन्छ । यसै दिनदेखि [[दशैं|नवरात्रि]] आरम्भ हुन्छ।हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ।गरिन्छ । एक कृत्य यस दिन [[जमरा]] राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ।गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँदशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न [[जौ]] छरिन्छ।छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ।मानिन्छ । माता भगवतीलाई[[दुर्गा|भगवती]]लाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो।हो । त्यसै त्यसैस्थानस्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ।गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), [[लक्ष्मी|महालक्ष्मी]](सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ।गरिन्छ ब्रहृमवैवर्तपुराण। [[ब्रह्मवैवर्त पुराण]] भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरूनवदुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश।आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ।पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिकापुराण[[कालिका पुराण]] भन्ने ग्रन्थमा उल्लेख भएको छ।छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ।पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँदशैं पूजाको थालनी गरिएको हो।हो । यसैले दसैँकोदशैंको अवसरमा आ-आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा-उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औँल्याएकोऔंल्याएको पाइन्छ पाइन्छ।
 
यसै दिनदेखि नवमीसम्म[[नवमी]]सम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र [[शङ्ख]], [[डमरू]], घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ।पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ।छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
[[दशैं|दसैं]]
 
[[फूलपाती]]
 
[[महाअष्टमी]]
 
[[महानवमी]]
 
[[दशैं|विजयादशमी]]
 
[[श्रेणी:नेपालका चाडपर्वहरू]]
"https://ne.wikipedia.org/wiki/घटस्थापना" बाट अनुप्रेषित