"भारतीय रिजर्व बैङ्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
}}
 
'''भारतीय रिजर्व बैंक''' ({{lang-en|Reserve Bank of India}}) [[भारत]]को केन्द्रीय [[बैंक]] हो । यो [[भारत]]को सबै बैंकहरूको सञ्चालकनियामक निकाय हो । रिजर्व बैक भारतको अर्थव्यवस्थालाई नियन्त्रित गर्ने गर्छ।गर्छ ।
 
यसको स्थापना १ अप्रिल सन् १९३५ को '''रिजर्व बैंक अफ इन्डिया ऐक्टऐन, १९३४''' अनुसार भएको हो । प्रारम्भमा यसको केन्द्रीय कार्यालय [[कोलकाता]]मा थियो जसलाई सन् १९३७ मा [[मुम्बई]]मा सारिएको हो । पहिले यो एउटा निजी बैंक थियो तर सन् १९४९ देखि यो भारत सरकारको उपक्रम बनिसकेको छ । [[उर्जित पटेल]] भारतीय रिजर्व बैंकका वर्तमान गभर्नर हुन्, उनले सन् २०१६ सेप्टेम्बर ४ देखि यो पदभार ग्रहण गर्नुभएको हो ।
 
भारतभरमाभारत भरमा रिजर्व बैंकको कुल २२ क्षेत्रीय कार्यालयकार्यालयहरू छन् जसमा प्रायजसोप्रायः जसो राज्यहरूको राजधानी सहरहरूमा स्थित छन् ।<ref>{{cite web | url=http://rbi.org.in/scripts/RegionalOffices.aspx | title=भारतीय रिज़र्व बैंक के क्षेत्रीय कार्यालय | publisher= | accessdate=२३ जनवरी २०१४}}</ref> मुद्रा परिचालन र [[कालो धन]]को दोषपूर्ण अर्थव्यवस्थालाई नियन्त्रित गर्नका लागि रिजर्व बैंक अफ इन्डियाले ३१ मार्च २०१४ देखि सन् २००५ भन्दा पूर्व जारी गरिएका सबै सरकारी मुद्राहरूलाई फर्काउने निर्णय गरेको छ।<ref>{{cite web | url= http://www.dnaindia.com/money/report-reserve-bank-of-india-puts-2005-as-expiry-date-on-currency-notes-to-curb-fake-money-1955434 | title=Reserve Bank of India puts 2005 as expiry date on currency notes to curb fake money | publisher=डीएनए इण्डिया डॉट कॉम | accessdate=२३ जनवरी २०१४}}</ref>
 
== स्थापना ==