"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

State_flag_of_Arunachal_Pradesh.png हटाईंदै, कमन्समा Reventले per c:Commons:Deletion requests/Files created by Shaan Lollywood को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८४:
अरुणाचलको धेरै जसो भाग हिमालयले ढाकिएको छ, तर [[लोहित]], [[चांगलांग]] र [[तिरप]] पतकाई पहाडिहरूमा स्थित छन्। [[काँग्तो]], [[न्येगी कांगसांग]], मुख्य [[गोरीचन]] चोटी र पूर्वको गोरीचन शिखर यस क्षेत्रमा हिमालयको सबै भन्दा अग्ला शिखर हुन।
 
तवांगमा स्थित बुमला घाटी सन २००६मा२००६ मा ४४ वर्षमा पहिलो पटक ब्यापारको लागि खोलियो। दुबै तर्फको ब्यापारीहरूलाई एक अर्काको क्षेत्रमा प्रवेश गर्ने अनुमति दीईयो।
 
हिमालय पर्वतमालाको पूर्वी विस्तार यसलाई चीनबाट अलग गर्छ। यो पर्वतमाला [[नागाल्याण्ड]] तिर फर्की गाको छ र भारत तथा बर्माको बीचमा चांगलांग र तिरप जिल्लामा एक प्राकृतिक सीमाको निर्माण गर्छ र एक प्राकृतिक बाधाको रूपमा कार्य गर्छ। यो पहाड महान हिमालयभन्दा कमै अग्लो छन्।