"महायान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ५:
'थेरवाद' शब्द का अर्थ हो 'श्रेष्ठ पुरुषहरुको कुरा'। बौद्ध धर्मको यो शाखामा [[पालि भाषा]] मा लेखिएको प्राचीन [[त्रिपिटक]] धार्मिक ग्रन्थहरूका पालन गर्नुमा जोर दिने गर्दछन। थेरवाद बौद्ध अनुयायीहरूको अनुसार यसलाई बौद्ध धर्मको मूलरूपमा मानिन्छन। यिनीहरुको लागि [[महात्मा बुद्ध]] एक महापुरुष जरूर हो तर कुनै देउता होइन। उनीहरू बुद्ध लाई पूजा गर्दैनन् र उनीहरूको धार्मिक समारोहमा पनि बुद्ध-पूजा हुँदैनन्। जहाँ महायान बौद्ध परम्परा हरूमा देवी देउता इत्यादि धेरै दिव्य-जीवको मान्ने गर्दछन तर थेरवाद बौद्ध परम्परामा यस्तो कुनै पुजापाठ हुँदैनन्। थेरवादको मतमा हरेक मनुष्यको स्वयं निर्वाणको मार्ग खोज्नु पर्नेहुन्छा। यस समुदायमा युवा हरूको भिक्षु बनाउनेमा धेरै शुभ मानिन्छन् र युवाहरू केहि दिनको लागि भिक्षु बनाई फेरी गृहस्थमा फर्किंने चलन पनि छन्। थेरवाद शाखा दक्षिणी एशायाली क्षेत्रहरूमा प्रचलित छन्, जस्तै [[श्रीलंका]], [[बर्मा]], [[कम्बोडिया]], [[वियतनाम]], [[थाईलैंड]] र [[लाओस]]।<ref name="ref51hicax">[http://books.google.com/books?id=7__VXD1KPAEC Inside Buddhism (eBook)], Kathy Zaun, Lorenz Educational Press, ISBN 978-0-7877-8193-4, Pages 26-27</ref> प्राचीन जमानामा 'थेरवाद' को '[[हीनयान]] शाखा' भन्ने गर्दछन, तर आजकल धेरै विद्वानहरू यी दुवै अलगै भएको मानिन्छन्।
महायान बौद्ध धर्मको अनुयायीहरूको अनुसार अधिकतर प्राणीको लागि निर्वाण-मार्ग स्वयंले खोज्न मुश्किल या असम्भव हुनाले यस कार्यमा सहायता गर्नु पर्ने हुन्छ। उनीहरू मतअनुसार ब्रह्माण्डको सम्पूर्ण प्राणी एक-आपसमा सम्बन्ध रहेको र सम्पूर्ण प्राणीहरूमा तथागत-गर्भ भएको मानिन्छ। त्यसै कारण सबै लाई प्रेम, करुणा र माया गरी सबैको निर्वाणक लागि
==महायानको उपशाखा==
===सुत्रयान===
===तन्त्रयान अथवा वज्रयान===
====तीन बह्यतन्त्र====
क्रियातन्त्र
उभयतन्त्र
योगतन्त्र
===तीन गुह्ययान===
महयोगतन्त्र
'''महायान बौद्ध धर्मको अनुयायी'''▼
अनुयोगतन्त्र
अतियोगतन्त्र
[[चिन]] (78%)
|