"महायान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
'थेरवाद' शब्द का अर्थ हो 'श्रेष्ठ पुरुषहरुको कुरा'। बौद्ध धर्मको यो शाखामा [[पालि भाषा]] मा लेखिएको प्राचीन [[त्रिपिटक]] धार्मिक ग्रन्थहरूका पालन गर्नुमा जोर दिने गर्दछन। थेरवाद बौद्ध अनुयायीहरूको अनुसार यसलाई बौद्ध धर्मको मूलरूपमा मानिन्छन। यिनीहरुको लागि [[महात्मा बुद्ध]] एक महापुरुष जरूर हो तर कुनै देउता होइन। उनीहरू बुद्ध लाई पूजा गर्दैनन् र उनीहरूको धार्मिक समारोहमा पनि बुद्ध-पूजा हुँदैनन्। जहाँ महायान बौद्ध परम्परा हरूमा देवी देउता इत्यादि धेरै दिव्य-जीवको मान्ने गर्दछन तर थेरवाद बौद्ध परम्परामा यस्तो कुनै पुजापाठ हुँदैनन्। थेरवादको मतमा हरेक मनुष्यको स्वयं निर्वाणको मार्ग खोज्नु पर्नेहुन्छा। यस समुदायमा युवा हरूको भिक्षु बनाउनेमा धेरै शुभ मानिन्छन् र युवाहरू केहि दिनको लागि भिक्षु बनाई फेरी गृहस्थमा फर्किंने चलन पनि छन्। थेरवाद शाखा दक्षिणी एशायाली क्षेत्रहरूमा प्रचलित छन्, जस्तै [[श्रीलंका]], [[बर्मा]], [[कम्बोडिया]], [[वियतनाम]], [[थाईलैंड]] र [[लाओस]]।<ref name="ref51hicax">[http://books.google.com/books?id=7__VXD1KPAEC Inside Buddhism (eBook)], Kathy Zaun, Lorenz Educational Press, ISBN 978-0-7877-8193-4, Pages 26-27</ref> प्राचीन जमानामा 'थेरवाद' को '[[हीनयान]] शाखा' भन्ने गर्दछन, तर आजकल धेरै विद्वानहरू यी दुवै अलगै भएको मानिन्छन्।
 
महायान बौद्ध धर्मको अनुयायीहरूको अनुसार अधिकतर प्राणीको लागि निर्वाण-मार्ग स्वयंले खोज्न मुश्किल या असम्भव हुनाले यस कार्यमा सहायता गर्नु पर्ने हुन्छ। उनीहरू मतअनुसार ब्रह्माण्डको सम्पूर्ण प्राणी एक-आपसमा सम्बन्ध रहेको र सम्पूर्ण प्राणीहरूमा तथागत-गर्भ भएको मानिन्छ। त्यसै कारण सबै लाई प्रेम, करुणा र माया गरी सबैको निर्वाणक लागि छ प्रज्ञापारमितको अभ्यासमा प्रयत्न गर्नु पर्ने जरुरी मानिन्छ। कुनै पनि प्राणीको लागि दुष्भावना गर्नु हुँदैनन् कि न कि सबै जन्म-मृत्यु के जंजाल मा फसेको छन्। एक हत्यारा वा एक तुच्छ जीव आफ्नो पुनर्जन्ममा स्वयमको पूर्वज पनि हुन सक्छन, यसै कारण उसको पनि सकतासहायता गर्नु पर्छा। प्रेरणा र सहायताको लागि [[बोधिसत्त्वों]] लाई मनिन्ने गर्दछ जो निर्वाणको प्राप्ति भैसकेको छन्। महायान शाखामा यस्ता हजारों बोधिसत्त्वों को पूजा गर्दछन र बोधिसत्त्वको यस सम्प्रदायमा भगवानको दर्जामा राखिएको पाईन्छ। यी बोधिसत्त्वहरूमा कुनै एकदम प्रसिद्ध छन्, उदाहरणको लागि [[अवलोकितेश्वर]] (अर्थ: 'जगतको नाथ अवथा जगतेश्वर'), [[अमिताभ]] (अर्थ: 'अनंत प्रकाश', 'अमित आभा'), मैत्रेय, मंजुश्री और क्षितिगर्भ।<ref name="ref51hicax"/>
 
'''महायान बौद्ध धर्मको अनुयायी'''
"https://ne.wikipedia.org/wiki/महायान" बाट अनुप्रेषित