"चाकाकेदार" का संशोधनहरू बिचको अन्तर

/* चाका केदार स्थलगत अध्ययन ,अनुसन्धान ,सम्बन्धित स्थानका व्यक्ति र जानकारहरुबाट लिएको जानकारी...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
==चाका केदार <ref name=" लाल बहादुर बम ठकुरी "> स्थलगत अध्ययन ,अनुसन्धान ,सम्बन्धित स्थानका व्यक्ति र जानकारहरुबाट लिएको जानकारी अनुसार संकलन | </ref>==
चाकाकेदारको मुख्य स्थान भनेको तेलेको लेकमा रहेको उदैनी भन्ने स्थान हो । यसको क्षेत्र भनेको तेलेको लेकको हलोगडेबाट तल गाडको दोमोहानसम्मको क्षेत्र हो । यस उदैनी स्थलमा खापरे गणले प्रवेश गरेर लथालिङ्ग र भताभूङ्ग गरी अशुद्ध गरिदिएका कारण चाकाकेदारको जाँत हाल उदैनीमा नभएर गडसेरा गाउँ विकास समितिको वार्ड न.–३, [[देउवा]]न क्षेत्रमा रहेको कुनेगडा गाउँ देखिमाथिको अग्लो डाँडाको टाकुरामा हुन्छ । यस स्थानमा केदारको स्थापना गरिएको छ । यसलाई चाकाकेदार भनिन्छ र यहाँ हुने जाँतलाई चाकाकेदारई जाँत भन्ने गरिन्छ । चाकाकेदारको जाँत पनि कार्तिक शुक्ल त्रयोदशीमा जांत र चर्तुदशीका दिन पूजा हुन्छ । यो जाँतको महत्वपनि कम छैन । भारत उत्तरखंड राज्यको [[केदारनाथ]], डडेल्धुराको [[अशिग्राम केदार ]] बोगटान लानाका [[ठूला केदार]] सरह यसलाई पनि लिने गरिन्छ । यस स्थानका पहिलेका पूजारी भारद्वाज गोत्रका निरोला भंडारी/भट्टका पूर्खा थिए । पछिका दिनमा अत्रि गोत्रका ओझा ब्राह्मण भएकाहुन । अत्रि गोत्रीय ओझाको इतिहास अनुसार यिनका पूर्खा गुजरातबाट दिल्लीहुँदै उत्तराखण्ड कुमाऊँ हुँदै डडेल्धुरा आए । त्यहाँबाट बुँडरभएर गडसेरा, डिग्देनाहुँदै धौलाकाँडा, मौवा, सिमली तर्फ फैलिएका हुँन । वर्तमानमा यहाँका पूजारी अत्रि गोत्रका ओझा ब्राह्मण छन् । भने यहाँ [[चन्द्रवंशी देउवा ठकुरी]]हरुको वोलवाला चल्दछ । यो जाँतमा कुमाऊँ कत्यूरबाट आएका भनिएका वोहरा, सेटी, ..........हरु सहितका व्यक्तिहरुको संयुक्त उपस्थिति भई केदार देवता मान्ने गर्दछन् । यस केदारमा रहेका देवताका दल बल यसप्रकार रहेका छन् । [[File:Chaka Kedar doti gadsera.jpg|thumb|डोटी गड्सेरा देउवान चाकाकेदारको जात्रा/ जांतको दृश्य]]
*केदार,
*गडतोलो,
"https://ne.wikipedia.org/wiki/चाकाकेदार" बाट अनुप्रेषित