"अर्जेन्टिना राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
लिङ्क थप भयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ५३:
 
'''अर्जेन्टिना राष्ट्रिय फुटबल टिम''' ({{lang-es|Selección de fútbol de Argentina}})''सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना'' अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा [[अर्जेन्टिना]]को प्रतिनिधित्व गर्ने गर्छ। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा बिश्वकप फुटबलको उपाधी चुपेको छ। तेस्तै सन् १९३०,९० अनि २०१४ मा उपबिजेता बनेको थियो। दक्षिण अमेरीका बाट बिश्वकपम फुटबलमा प्रतिनिधित्व गर्ने मा ब्राजिल पछि दोस्रो स्थानमा छ। बिश्व फुटबलमा सबैभन्दा बढी समर्थक भएका देशहरूको शुचिमा ब्राजिल पछि आउने नाम अर्जेन्टिना नै हो।
 
अर्जेन्टिनाले डिएगो म्याराडोना, ग्राभिएल बाटिस्ठुटा,लिओनल मेसी, स्टेफानो जस्ता बिश्व फुटबलको इतिहासमा नाम लेखाउने स्टारहरुलाइ जन्माएको छ।
 
==सन्दर्भ सामाग्री==