"गौँथली" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडि रह...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडि रहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरुले '''गौँथली'''माथी धेरै रचनाहरु बनाएका छन। यो चरा हेर्दामा साइज [[भँगेरा]] जत्रै हुन्छ। रंग कालो हुन्छ। गौँथलीको गुँड बनाउने तरिका अरु चराहरु भन्दा बेग्लै छ। अरु चराहरुले सुकेका साना तिना त्यान्द्रा रुकका पात आदीको प्रोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुड घरको छत ओढारको ढुङ्गामा झुण्डाउछ।
{{stub}|}
[[category:चरा]]
"https://ne.wikipedia.org/wiki/गौँथली" बाट अनुप्रेषित