"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''शैलजा आचार्य''' [[नेपाल]]की पहिलो महिला [[उपप्रधानमन्त्री]] तथा [[नेपाली कांग्रेस]]की वरिष्ठ नेतृ हुन् । उनको जन्म [[ई.सं.]] १९४४ मे ८ मा [[मोरङ जिल्ला]]को [[विराटनगरबिराटनगर उपमहानगरपालिका|विराटनगरबिराटनगर]]मा भएको थियो । [[समाजशास्त्र]]को [[स्नातकोत्तर]] तह सम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय [[विश्वेश्वर प्रसाद कोइराला|बी.पी. कोइराला]] र [[गिरिजाप्रसाद कोइराला]]की [[भान्जी]] हुन् ।
 
बी.पी. एवं गिरिजाका पिता श्री कृष्णप्रसादकोइरालाले दुई विवाह गर्नुभएको थियो । पहिली पत्नी मोहनकुमारी कोइरालाबाटजन्मनुभएको मातृकाप्रसाद कोइराला देशका प्रधानमन्त्री हुनुभयो । कृष्णप्रसादकी पहिली पत्नीकै छोरी इन्दिराकी छोरी शैलजा हुनुहुन्छ । कान्छी श्रीमती दिव्या कोइरालाबाट बी.पी. कोइराला, केशव कोइराला,तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो ।
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित