कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
! मलाई मनपर्ने श्रेणीहरू वा लेखका विषयहरू !! म यता के गरिराहुन्चु? !! नेपाली विकिपीडियाले मलाई विश्वासकासाथ दिएका अधिकारहरू... !! मेरो भन्नू
|-
| देशहरू, भाषा-साहित्य, चलचित्र, कृषि, || *पृष्ठ सम्पादन/सुधार, *अनुवाद, *नयाँ पृष्ठ निर्माण, *विकिका कुराहरू पनि सिक्दै || *IP block exempt, confirmed user, importer, Autopatroller || विकिपीडियामा तपाईलाई मन पर्ने विषयहरूको लेख लेख्नुस्, सुधार्नुस् । यो धन/रुपैयाँ कमाउने थलो होइन, तपाईं सम्पादक बन्न खोज्दै हुनुहुन्छ भने तपाईको परिचय जरुरी छैन र जे पाए त्यही सम्पादन नगर्नुहोस् । असल नेपाली भाषीको परिचय दिने थलो हो यो । भन्ने हो भने, हामी सबैको प्यारो भाषा नेपालीसँग नजिक रहदैँ केही नयाँ कुरा सिक्ने-सिकाउने थलो हो यो । विकिपीडियाका थुप्रै विषयहरू मलाई पनि थाछैन, यसो जान्दै हो, सिक्दै हो । आउनुस ज्ञानको महासागरमा सँगैँ डुब्की लगाऔँ, जीवन सार्थक हुनेछ, कसम्म!
|}