"क्रिसमस" का संशोधनहरू बिचको अन्तर

सा Reverted 4 edits by 103.235.198.42 (talk) to last revision by Learnerktm. (TW)
पङ्क्ति १३:
}}
 
'''क्रिसमस''' विश्वभरका [[इसाई]] धर्माबलम्बीहरूले Yeshuइसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।
==इतिहास==
===मिति ===
पङ्क्ति २५:
===सजावट===
===भजन (सङ्गीत)===
को. लाग्दछ मलाई रमाइलो, त्यो उज्यालो ताराको
बेथलेहेम गाउँको त्यो सानो गोठ, येशू जन्मेको सानो डुँड़
१. (अन्धकारको माझमा उज्ज्वल प्रकाश दिई आए) (२)
जगलाई उद्धार गराउन सत्यको जग बसाल्न
निँदबाट जाग, भाइ हो, मुक्तिको पथमा चल्नलाई,
लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको ।
२. (खुशीयाली रात मनाऊँ, यस धरतीलाई उज्ज्वल गराऊँ) (२)
स्वर्गदूतले गाउँछन्‌ गीत, बालक ख्रीष्टको महिमा
हामी पनि गाऊँ है गीत, बालक ख्रीष्टको चरणमा,
लाग्दछ मलाई रमाइलो त्यो उज्यालो ताराको ।
१. सुन स्वर्गदूतको गान, होस्‌ अवतारी ख्रीष्टको मान
पृथ्वीमाथि भो’ मिलाप, गरे माफ ईश्वरले पाप
सबै देशका लोग रमाऊ, दूतसँग-सँगै जयजय गाऊ
(सबैपट्टी होस्‌ प्रचार, बेथलेहेममा ख्रीष्ट अवतार) (२)
 
next
 
को. सुन स्वर्गदूतको गान, होस्‌ अवतारी ख्रीष्टको मान
२. ख्रीष्ट सब स्वर्गले पुजेको, ख्रीष्ट प्रभु जो सधैँको
पूरो समय आयो जब कन्यादेखि जन्मे तब
ईश्वर जीउधारी भो’, धन्य अवतार ईश्वरको
(धन्य ख्रीष्ट गराउने मेल, धन्य ख्रीष्ट इम्मानुएल) (२)
३. धन्य कुशलको प्रधान, धर्मका सूर्यलाई प्रणाम्‌
ज्योति, जीवन जगत्‌लाई दिन हुनुभो’ उदय
छोड़ी आफ्नो परमलोक अवतार भई गरे काम
(मान्छे जात नमर्नलाई, जीवन नयाँ जन्म पाई) (२)
[[File:Jingle Bells.ogg|thumb|जिङ्गल बेल्स , धुन]]
===खाद्य परिकार===
Line ६१ ⟶ ३४:
===अर्थ, व्यापार ===
===खण्डन===
==नेपाली समाजमा==
 
== सन्दर्भ सामग्रीहरू ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/क्रिसमस" बाट अनुप्रेषित