"जम्मु" का संशोधनहरू बिचको अन्तर

जम्मू
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
| subdivision_type = राष्ट्र
| subdivision_name = भारत
| subdivision_type1 = [[भारत के राज्य |राज्य]]
| subdivision_name1 = [[जम्मू र कश्मीर]]
| subdivision_type2 = जिल्ला
पङ्क्ति ५९:
| footnotes =
}}
 
'''जम्मू''' {{IPAc-en|'|dZ|ah|m|oo}} ({{lang-ur|{{Nastaliq|جموں}}}} {{audio|Jammu.ogg|उच्चारण }}, [[पंजाबी भाषा|पंजाबी]]: ਜੰਮੂ), [[भारत]]को उत्तरतम राज्य [[जम्मू एवं कश्मीर]] मा तीनमध्ये एक प्रशासनिक खण्ड हो । यो क्षेत्र जम्मू एवं कश्मीर राज्यको एक भाग हो । क्षेत्रको प्रमुख जिल्लामा [[डोडा जिल्ला|डोडा]], [[कठुआ जिल्ला|कठुआ]], [[उधमपुर जिल्ला|उधमपुर]], [[राजौरी जिल्ला|राजौरी]], [[रामबन जिल्ला|रामबन]], [[रियासी जिल्ला|रियासी]], [[साम्बा जिल्ला|साम्बा]], [[किश्तवार जिल्ला|किश्तवार]] एवं [[पुन्छ जिल्ला|पुन्छ]] आउछ । क्षेत्रको अधिकांश भूमि पहाडी वा पथरीली हो । यसैमा [[पीर पन्जाल दर्रा|पीर पन्जाल रेन्ज]] पनि आउछ जुन [[कश्मीर घाटी]]लाई [[हिमालय]] देखि पूर्वी जिल्ला डोडा र किश्तवारमा पृथक गर्दछ । यहाको प्रधान नदी [[चेनाब]] ([[चन्द्रभागा]]) हो ।
 
जम्मू शहर, जसलाई आधिकारिक रूपले ''जम्मू-तवी'' पनि भनिन्छ, यस प्रभागको सबैभन्दा ठुलो नगर हो र जम्मू एवं कश्मीर राज्यको शीतकालीन राजधानी पनि हो । नगरको बीचबाट [[तवी नदी]] निक्लन्छ, जसको कारण यस नगरलाई यो आधिकारिक नाम मिलेको हो । जम्मू शहरलाई "मन्दिरहरूको शहर" पनि भनिन्छ, किनकि यहा धेरै मन्दिर एवं तीर्थ छन् जसको चमकते शिखर एवं दमकते कलश नगरको क्षितिजरेखामा सुवर्ण बिन्दुहरू जस्तै देखिन्छ र एक पवित्र एवं शान्तिपूर्ण हिन्दू नगरकोका वातावरण प्रस्तुत गर्दछ ।
 
यहा केहि प्रसिद्ध हिन्दु तीर्थ पनि छन्, जस्तै [[वैष्णो देवी]], आदि जसको कारण जम्मू हिन्दू तीर्थ शहरहरूमा गनिन्छ । यहाको अधिकांश जनसंख्या हिन्दू तथा सिख छन् ।<ref>[http://news.bbc.co.uk/1/shared/spl/hi/south_asia/03/kashmir_future/html/default.stm बीबीसी न्यूज़]</ref>
 
 
Line ९६ ⟶ १०२:
* [[महाराजा हरि सिंह]] १९२५-१९४८
* [[कर्ण सिंह]] (जन्म १९३१) [[भारत]]को राजनयिक
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/जम्मु" बाट अनुप्रेषित