"नेपालमा बोलिने भाषाहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ८:
}}
बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ ।<ref>[http://cbs.gov.np/wp-content/uploads/2012/11/Summary-Nepali.pdf आधिकारिक जनगणना सारांश २०६८, केन्द्रीय तथ्यांक बिभाग, नेपाल]</ref> अधिकांशरुपमा नेपालमा [[भारोपेली भाषा परिवार|भारोपेली]] तथा चीनीया-तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ ।
नेपालको सरकारी कामकाजको भाषालाई [[नेपाली भाषा|नेपाली]] हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ४४३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।।<ref>{{cite web| url = http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf| title =मुख्य|page =4 | publisher =केन्द्रीय तथ्यांक बिभाग| | accessdate =१२ सेप्टेम्बर २०१३}}</ref> नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन तर नेपाली भाषा लगभग सबै समुदायका मानिषहरू बुझ्न-बोल्न सक्छन र नेपाली भाषाकै माध्यबाट अरु समुदाय अरु भाषाका मानिसहरू एक अर्का सँग संवाद गर्छन त्यसैले नेपाली भाषा राष्ट्र भाषाको रुपमा रहेको छ ।
 
==नेपालमा बोलिने भाषाहरूको स्थिति==