"चार्ली शीन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{Infobox person
| name =
| image = Charlie Sheen 2012.jpg
| caption = Sheen at the 2012 [[FX (TV channel)|FX]] Ad Sales Upfront
| birth_name =
| birth_date = {{birth date and age|
| birth_place = [[
| occupation =
| years_active =
| net_worth =
| alma_mater =
पङ्क्ति १६:
| website = {{URL|www.charliesheen.com}}
}}
'''कार्लोस इरविन एस्टेवेज़''' (जन्म सेप्टेम्बर ३, १९६५), जो व्यवसायिक रुपमा चार्ली शीन बाट चिनिन्छन्, एक अमेरिकन कलाकार हुन्। उनले ''प्लाटून'' (१९८६), ''वाल स्ट्रीट'' (१९८७), ''यंग गन्स'' (१९८८), ''एट मेन आउट'' (१९८८), ''मेजर लिग्'' (१९८९), ''हट् शट्स!'' (१९९१) र ''थ्री मस्किटरस'' (१९९३) जस्ता सफल हलिवुड चलचित्रहरुमा अभिनय गरेका छन्।
सन् २००० को दशकमा उनी टेलिभिजनको माध्यमबाट प्रख्यात भए। उनी माइकल जे. फक्स को साटो ''स्पिन सिटी'' मा अनुबन्धित भएपछि गोल्डेन ग्लोब अवार्ड को हकदार समेत हुनपुगे। त्यसपछि उनी ''टु एन्ड अ हाफ म्यान'' मा मुख्य भुमिका मा देखापरे जसबाट उनी [[गोल्डन ग्लोब अवार्ड|गोल्डन ग्लोब]] र एम्मी अवार्ड नोमिनेसनमा पर्न सफल भए। उनीद्वारा अभिनित पछिल्लो टलिभिजन श्रृंखला FX को हास्य श्रृंखला ''एन्गर म्यानेज्मेन्ट'' थियो जसको समापन सयौं भागमा सन् २०१४ मा भएको थियो। सन् २०१९ मा चार्ली शीन सबैभन्दा बढी पारिश्रमिक लिने सिट्कम कलाकार समेत हुनपुगे।<ref name="sheen-cbs">[http://www.usatoday.com/life/television/news/2010-05-19-cbsupfront19_ST_N.htm?csp=hf CBS adds six new shows, hangs on to Charlie Sheen] USA TODAY, May 20, 2010 By Gary Levin</ref>
शीनको व्यक्तिगत जीवन सँधै विवादास्पत रहेको छ। जसमध्य अत्याधिक रक्सी सेवन, लागुपदार्थ दुर्वयसन र बिग्रदो वैवाहिक संबन्ध सँधै चर्चामा आउने विषय हुन्। नोभेम्बर १७, २०१५ मा उनले सार्वजनिक रुपमा आफू [[एचआइभी|एचआइभी]] ग्रसित रहेको खुलासा गरेका थिए।
== प्रारंभिक जीवन ==
चार्ली शीन को जन्म सेप्टेम्बर र, १९६५ मा न्यूयोर्क सिटीमा कार्लोस इरविन एस्टेवेज़को रुपमा भएको थियो। <ref><cite class="citation web">[http://www.biography.com/people/charlie-sheen-9481297 "Charlie Sheen Biography"]. </cite></ref><ref><cite class="citation news">"Monitor". </cite></ref> उनी कलाकारद्वय मार्टिन शीन र जेनेट टेम्पलटनका छोरा मध्यका कान्छा र चारजना संतानमा मा तेश्रा हुन्।<ref name="actors">Stated in interview on ''Inside the Actors Studio'', 2007</ref> उनको बुवा मार्टिनले क्याथोलिक् आर्चबिशप र धर्मशास्त्री फुलटन जे. शीन को मानार्थ अफ्नो रंगमंच नाम परिवर्तन गरको कारण चार्ली ले पनि यहि रंगमंच नाम अपनाए।<ref name="allmovie"><cite class="citation news">[http://movies.nytimes.com/person/65046/Charlie-Sheen/biography "Charlie Sheen"]. allmovie<span class="reference-accessdate">. </span></cite></ref><ref name="LM"><cite class="citation web">Ramirez, Erika (February 28, 2011). </cite></ref> उनका दाइहरु इमिलियो र रामोन तथा बहिनी रेनि कलाक्षेत्रमै अाबद्ध छन्। उनको बुवा मार्टिन को ब्रोड्वे मा ''द सब्जेक्ट वाज रोजेज्'' प्रदर्शित भएपछि उनीहरु म्यालिबु, क्यालिफोर्नियामा बसाइ सरेका हुन्। सन् १९७४ मा चार्ली शीनले मात्र ९ बर्षको उमेरमा आफ्नै बुवाको चलचित्र ''द एक्सेक्युसन अफ प्राइभेट स्लोभिक'' मा पहिलो पल्ट अभिनय गरेका थिए। शीनले सान्ता मोनिका हाइस्कूल, सान्ता मोनिका क्यालिफोर्निया मा [[रोबर्ट डौनी जुनियर|रोबर्ट डौनी जुनियर]]सँगै पढेका थिए। उनी आफ्नो स्कुलको बेसबल टिमकोको स्टारपिचर र सर्टस्टप पनि थिए।<ref name="actors">Stated in interview on ''Inside the Actors Studio'', 2007</ref><ref><cite class="citation news">Merron, Jeff (February 19, 2004). </cite></ref>
स्कुलमा उनले अभिनय क्षेत्रमा शुरुमै रुचि देखाए र आफ्नो दाइ इमिलियो तथा साथीहरु रब लोब र सन पेन् सँग मिलेर सुपर ८ फिल्महरु बनाए। स्कुल सकिनु केही साता अघि उनलाई नराम्रो अंक तथा अपुग हाजिरी को कारण स्कुलबाट निष्काशित गरियो।
== करियर ==
=== फिल्म ===
उनको फिल्मी जीवन सन् १९८४ मा निर्मित शीत युद्धमा मा आधारित सिनेमा ''रेड डन'' बाट सुरु भएको हो। यसमा उनले पेट्रिक स्वेजी, सी थोमस होवेल, ली थोम्पसन र जेनिफर ग्रे सँग काम गरेका थिए। शीनलाई जेनिफर ग्रेसँग ''फेर्रिज बुलर्स डे अफ'' (१९८६) को एउटा सानो दृश्यमा समेत देख्न सकिन्छ। उनी ''अमेजिंग स्टोरिज्'' श्रृंखलाको एउटा भागमा समेत देखा परेका थिए। चार्ली शीनलाई उनको प्रमुख भुमिका भियतनाम युध्दमा आधारित ''प्लाटून'' (१९८६) बाट प्राप्त भयो। सन् १९८७ मा उनले बुवा मार्टिनसँग ''वाल स्ट्रीट'' मापनि अभिनय गरेका थिए। ''वाल स्ट्रीट'' र ''प्लाटून'' दुवैको निर्देशक ओलिभर स्टोन थिए। सन् १९८७ मा चार्ली शीन ''ग्रिज्ली २: द प्रेडेटर'' मा अनुबन्धित भएका थिए। १९८८ मा उनले बेसबलमा आधारित सिनेमा ''एट मेन आउट'' मा अभिनय गरेका थिए। सन् १९८८ मै उनले आफ्नो दाइ इमिलियो सँग ''यंग गन्स'' मा अभिनय गरे। इमिलियो सँगै उनले सन् १९९० मा ''मेन एट वर्क'' मा पनि अभिनय गरेका थिए।
सन् १९९० मा उनले बुवा मार्टिन सँग मार्टिन निर्देशित ''क्याडेन्स'' तथा क्लिन्ट इस्टवुडसँग इस्टवुड निर्देशित ''द रूकी'' मा काम गरे। <ref name="actors">Stated in interview on ''Inside the Actors Studio'', 2007</ref> १९९२ मा लिन्डा फियेरेन्टिनो तथा माइकल माडसेन सँग ''बियोन्ड द ल'' मा उनी देखा परे। सन् १९९४ मा द हलिवुड वाक अफ फेममा उनलाई तारा प्रदान गरियो<ref name="hwof"><cite class="citation web">[http://hwof.com/star/motion-pictures/charlie-sheen/2585 "Charlie Sheen"]. </cite></ref> सन् १९९७ मा लेखकको रुपला उनले आफ्नो पहिलो सिनेमा ''डिस्कभरी मार्स'' लेखे अनि अर्को बर्ष निर्माता, निर्देशक तथा कलाकारको रुपमा ''नो कोड अफ कन्डक्ट्'' मा आबध्द बए।<ref name="YH!M"><cite class="citation web">[http://movies.yahoo.com/movie/contributor/1800020143/filmography "Charlie Sheen"]. </cite></ref>
Sheen appeared in several comedy roles, including the ''
Sheen has also done voices for animation, appearing as Charlie in ''
In 2012, Sheen was cast to star alongside
▲Sheen appeared in several comedy roles, including the ''[[Major League (film)|Major League]]'' films, ''[[Money Talks (1997 film)|Money Talks]]'', and the spoof ''[[Hot Shots!]]'' films. In 1999, Sheen appeared in a pilot for [[A&E Network]], called ''Sugar Hill'', which was not picked up. In 1999, Sheen played himself in ''[[Being John Malkovich]]''. He also appeared in [[Scary Movie 3|the third]], [[Scary Movie 4|fourth]] and [[Scary Movie 5|fifth]] entries in the popular horror-spoof series [[Scary Movie (film series)|''Scary Movie'']].
For the 2013 film ''
▲Sheen has also done voices for animation, appearing as Charlie in ''[[All Dogs Go To Heaven 2]]'' (replacing [[Burt Reynolds]]), as well as Dex Dogtective in the [[Lionsgate]] animated comedy ''[[Foodfight]]''.<ref name="YH!M"/>
Sheen's next feature film project will be the
▲In 2012, Sheen was cast to star alongside [[Jason Schwartzman]] and [[Bill Murray]] in [[Roman Coppola]]'s surreal comedy film ''[[A Glimpse Inside the Mind of Charles Swan III]]''.<ref>{{cite news |url=http://www.showblitz.com/2011/09/sheen-channels-his-real-life-in-glimpse.html |title=Sheen Channels His Real Life in 'Glimpse' |work=Variety |date=September 8, 2011 |accessdate=September 9, 2011}}</ref>
▲For the 2013 film ''[[Machete Kills]]'', in which Sheen played the [[President of the United States]], he was credited under his birth name Carlos Estévez. It was a one-time move, due to the film's Hispanic theme; it was Sheen's idea to use his birth name for the film. The [[Trailer (promotion)|trailer]] and opening credits for the film used an "and introducing..." tag when showing Sheen's birth name.<ref name="Machete Kills">[http://www.cnn.com/2013/06/05/showbiz/charlie-sheen-now-carlos-estevez Adios Charlie Sheen, hello Carlos Estevez] [[CNN]].com, June 6, 2013</ref>
▲Sheen's next feature film project will be the [[ensemble film]] ''[[Nine Eleven (film)|Nine Eleven]]'' (2016), an adaptation of the [[September 11 attacks|9/11]] [[stage play]] ''Elevator'' written by [[Patrick Carson]]. The film will also feature [[Whoopi Goldberg]], [[Gina Gershon]], [[Luis Guzmán]], [[Wood Harris]], [[Jacqueline Bisset]] and [[Bruce Davison]].<ref>[http://deadline.com/2016/03/charlie-sheen-9-11-movie-whoopi-goldberg-nine-eleven-1201715583/ Charlie Sheen & Whoopi Goldberg To Star In Indie Sept. 11 Drama ‘Nine Eleven’]</ref>
===Television===
|