"चार्ली शीन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
 
== प्रारंभिक जीवन ==
चार्ली शीन को जन्म सेप्टेम्बर र, १९६५ मा न्यूयोर्क सिटीमा कार्लोस इरविन एस्टेवेज़को रुपमा भएको थियो। <ref><cite class="citation web">[http://www.biography.com/people/charlie-sheen-9481297 "Charlie Sheen Biography"]. </cite></ref><ref><cite class="citation news">"Monitor". </cite></ref> उनी कलाकारद्वय मार्टिन शीन र जेनेट टेम्पलटनका छोरा मध्यका कान्छा र चारजना संतानमा मा तेश्रा हुन्।<ref name="actors">Stated in interview on ''Inside the Actors Studio'', 2007</ref> उनको बुवा मार्टिनले क्याथोलिक् आर्चबिशप र धर्मशास्त्री फुलटन जे. शीन को मानार्थ अफ्नो रंगमंच नाम परिवर्तन गरको कारण चार्ली ले पनि यहि रंगमंच नाम अपनाए।<ref name="allmovie"><cite class="citation news">[http://movies.nytimes.com/person/65046/Charlie-Sheen/biography "Charlie Sheen"]. allmovie<span class="reference-accessdate">. </span></cite></ref><ref name="LM"><cite class="citation web">Ramirez, Erika (February 28, 2011). </cite></ref> उनका दुईजना ठुला दाइहरु इमिलियो र रामोन तथा एकजना कान्छी बहिनी रेनि कलाक्षेत्रमै अाबद्ध छन्। उनको बुवा मार्टिन को ब्रोड्वे मा ''द सब्जेक्ट वाज रोजेज्'' प्रदर्शित भएपछि उनीहरु म्यालिबु, क्यालिफोर्नियामा बसाइ सरेका हुन्। सन् १९७४ मा चार्ली शीनले मात्र ९ बर्षको उमेरमा आफ्नै बुवाको चलचित्र ''द एक्सेक्युसन अफ प्राइभेट स्लोभिक'' मा पहिलो पल्ट अभिनय गरेका थिए। शीनले सान्ता मोनिका हाइस्कूल, सान्ता मोनिका क्यालिफोर्निया मा [[रोबर्ट डौनी जुनियर|रोबर्ट डौनी जुनियर]]सँगै पढेका थिए। उनी आफ्नो स्कुलको बेसबल टिमकोको स्टारपिचर र सर्टस्टप पनि थिए।<ref name="actors">Stated in interview on ''Inside the Actors Studio'', 2007</ref><ref><cite class="citation news">Merron, Jeff (February 19, 2004). </cite></ref>
 
स्कुलमा उनले अभिनय क्षेत्रमा शुरुमै रुचि देखाए र आफ्नो दाइ इमिलियो तथा साथीहरु रब लोब र सन पेन् सँग मिलेर सुपर ८ फिल्महरु बनाए। स्कुल सकिनु केही साता अघि उनलाई नराम्रो अंक तथा अपुग हाजिरी को कारण स्कुलबाट निष्काशित गरियो।
 
== करियर ==
"https://ne.wikipedia.org/wiki/चार्ली_शीन" बाट अनुप्रेषित