"भारतीय रिजर्व बैङ्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
== स्थापना ==
[[चित्र:Reserve-Bank-of-India.jpg|right|thumb|300px|मुम्बई स्थित भारतीय रिजर्व बैंकको प्रधान कार्यालय]]
भारतीय रिजर्व बैंकको स्थापना भारतीय रिजर्व बैंक अधिनियमऐन १९३४ को प्रावधान अनुसार १ अप्रिल १९३५ मा भएको थियो । रिजर्व बैंकको केन्द्रीय कार्यालय प्रारम्भमा [[कोलकाता]]मा स्थापित गरिएको थियो जसलाई सन् १९३७ मा स्थायी रूपले [[मुम्बई]]मा स्थानान्तरित गरिएको हो । केन्द्रीय कार्यालय त्यो कार्यालय हो जहाँ गभर्नर वहाल रहनछन् र नीतिहरू निर्धारित गर्ने गरिन्छ । [[ब्रिटिश राज]]को समयमा प्रारम्भ रूपले यो बैंक निजी स्वामित्व हुने गर्थ्यो तर [[भारत|स्वतन्त्र भारत]]मा सन् १९४० जनवरी १ मा यसको राष्ट्रीयकरण गरियो । यसपछि यो पूर्ण रूपले भारत सरकारको पूर्ण स्वामित्व बैंक हो ।
 
== प्रमुख कार्य ==