"विकिपिडिया:स्वागत/नव आगन्तुक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
यदी तपाई केही पढ्नु भो, र तपाईलाई मन परेछ भने त्यो लेखको [[विकिपीडिया:वार्ता पृष्ठ|वार्ता पृष्ठ]]मा एक सन्देश छोड्नुहोला? पहिले ''वार्तालाव'' लिङ्क लाई रोज्नुहोस् जसले तपाईलाई वार्ता पृष्ठमा लगेर जाने छ। फेरी ''परिवर्तन'' लिँकलाई चुन्नुहोस् ।
 
यदी केही यस्तो छ जो हामीले लेखेको छैन अथवा यदी तपाईलाई जो चाहियो उसलाई खोज्नमा समस्या भएको भए,भएछ भने हामीलाई [[विकिपीडिया:रेफ़रन्स डेस्क|रेफ़रन्स डेस्क]] सोध्नुहोस् या उस विषय [[विकिपीडिया:माग भएका लेखहरु|मागिएका लेख]]मा राख्दिनुहोस्।
== परिवर्तन गर्ने==
 
विकिपीडियाका पृष्ठहरु(यो पृष्ठ पनि) कुनै पनि व्याक्ती परिवर्तन गर्न सक्छ । यदी तपाईलाई पृष्ठमा सुधारको आवश्यकता लाग्छ भने पृष्ठको माथी या तल देखाईएका ''परिवर्तन'' लिंकलाई चुन्नु होस्। तपाईले लगइन गर्नु पर्ने पनि आवश्यकता हुदैन ।
 
सहायता गर्न, आरम्भ गर्ने एक सरल मार्ग छ। विकिपीडियाको उपयोग उस्तै तरिकाले गरौँ जसरी तपाई कुनै पनि ज्ञानकोषलाई गर्नु हुन्छ, तर जब तपाईलाई कुनै समस्या दिखियो - हिज्जेमा गल्ती, शायद, अथव कुनै अस्पष्ट वाक्य - भए "परिवर्तन" लिँकलाई क्लिक गर्नुहोस् र समस्याको समाधान गर्नुहोस्। [[विकिपीडिया:पृष्ठलाई परिवर्तनमा संकोच नगरौँ|पृष्ठ लाई परिवर्तनमा संकोच नगरौँ]]; यदी कुनै पृष्ठलाई सुधार गर्ने तपाइलाई कुनै मार्ग दिखियो भने उसलाई सुधार गरिहाल्नुहोस् । गल्तिहरु गर्ने बारेमा अधिक चिंता नगरौँ; जब तपाईले वास्तवमा कुनै गल्ती गर्नु भयो, भने तपाइ, या कुनै अरु, पछाडीमा उसलाई सुधार गर्न सक्छ । तपाईलाई यो भयानक लाग्न सक्छ! तै पनि यो एक प्रणाली काम काम गर्छ ।