"नून" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
:[[सिमाली|सिमालीको]] ३\४ पातको [[नून|काँढा नून]] हालेर पकाएर खानु ३\४ दिनमै सुनिएको ठीक हुन्छ ।
*निद्रा नलाग्नेमा
:[[भाँङ|भाँङको]] लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
*कफ जमेमा
:भुटेको [[रायो|रायोको]] आधा चम्चामा एक चिम्टी सिदेनून र आधा चम्चा [[चिनी]] मिसाएर बिहान/बेलुका तातो पानी सँग सेवन गर्नाले कफ जमेको ठीक हुन्छ ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/578324" बाट अनुप्रेषित