"जयपुर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा सुधार |
||
पङ्क्ति २०:
'''जयपुर''' {{audio|Jaipur.ogg|उच्चारण}} जसलाई '''गुलाबी नगर''' को नाम ले पनि जानिन्छ, [[भारत]]मा [[राजस्थान]] राज्यको राजधानी हो । आमेरको तौरमा यो जयपुर नामले प्रसिद्ध प्राचीन [[रजवाडा]] को पनि [[राजधानी]] रहेको थियो । यस शहरको स्थापना १७२८ मा [[आमेर]]को [[महाराजा]] [[जयसिंह द्वितीय]] ले गरेका थिए । जयपुर आफ्नो समृद्ध भवन निर्माण-परम्परा, सरस-संस्कृति र ऐतिहासिक महत्व को लागि प्रसिद्ध छ ।<ref name = "आयशा ">{{cite web |url= http://hi.earticlesonline.com/Article/Jaipur-Hotels/426149|title= जयपुर के होटल|accessmonthday= २७ जुलाई|accessyear= २००९|accessmonthday= |accessdaymonth = |accessyear= |author= |last= कपूर|first= आयशा|authorlink= |coauthors= |date= |year= |month= |format= |work= |publisher= ई-आर्टिकल्स ऑनलाइन |pages= ०१०३|language= हिन्दी}}</ref> यो शहर तीनै तर्फबाट [[अरावली पर्वत]]मालाले घेरिएको छ ।<ref name = "आर्टिकल ">{{cite web |url= http://hi.articlesnatch.com/Article/Jaipur-Tour-and-Travel/576556|title= जयपुर यात्रा और यात्रा |accessmonthday= २७ जुलाई|accessyear= २००९|accessmonthday= |accessdaymonth = |accessyear= |author= |last= उर्मान|first= डैविश|authorlink= |coauthors= |date= |year= |month= |format= |work= |publisher= आर्टिकल स्नैच |pages= ०१०३|language= हिन्दी}}</ref> जयपुर शहरको पहिचान यहाँको घर र पुरानो घरहरूमा भएको गुलाबी धौलपुरी ढुङ्गाले हुन्छ जुन यहाँको स्थापत्यको खुवी हो । सन् १८७६ मा तत्कालीन महाराज सवाई रामसिंहले [[इङ्ल्याण्ड]]को महारानी [[एलिजाबेथ]] [[प्रिंस अफ वेल्स]] युवराज अल्बर्टको स्वागत मा पुरा शहरलाई गुलाबी रङ्गले आच्छादित गराएका थिए । त्यहीदेखि शहरको नाम गुलाबी शहरी रहेको छ ।
शहर चारै तर्फबाट ढोका र परकोटले घेरिएको छ, जसमा प्रवेशको लागि सात ढोका छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==यो पनि हेर्नुहोस्==
|