|
|
}}
'''मस्कट''' [[ओमान]]को [[राजधानी]] मात्र नभएर यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक इमारतहरूलाईभवनहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख दर्शनीयआर्कषण स्थल हो ।
== आवागमन ==
मस्कट जानको लागि सबैभन्दा सुगम रास्तातरिका वायुहवाई मार्ग हो । मस्कटमा '''सेव अन्तर्राष्ट्रीयअन्तरराष्ट्रिय हवाई अड्डाविमानस्थल''' छ । यो विमानस्थल हवाई अड्डा विश्वको प्रमुख देशहरूबाट वायु मार्गहवाई द्वारामार्गद्वारा जोडिएको छ ।
== प्रमुख आकर्षणआकर्षणहरू ==
=== अल जलाली किला ===
;तथा अल मिरानी किला:
{{Wikivoyage|Muscat|मस्कट}}
{{क्षेत्रका आधारमा एसियाका राजधानीहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी:राजधानी शहर]]
|