"विकिपिडिया:प्रयोगस्थल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पृष्ठलाई 'बरु तित्लेब kasari राख्ने होल ।।।।' सँग हटाइदै
पङ्क्ति १:
बरु तित्लेब kasari राख्ने होल ।।।।
{{User:JuniorX2/Article/Layout
|image=Varanasiganga.jpg
|caption=गङ्गा वाराणसीमा
|text='''गङ्गा नदी''' ({{IPA-hns|ˈɡəŋɡaː|lang}}), वा '''गङ्गे''' ({{IPAc-en|ˈ|ɡ|æ|n|dʒ|iː|z}} {{respell|GAN|jeez}}) [[भारत]]को एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण [[हिन्दू धर्म|हिन्दू]]हरूको आस्थाको एउटा केन्द्र हो। जसले [[भारत]] र [[बंगलादेश|बङ्गलादेश]]मा कुल २,५१० किमीको दूरी तय गर्दै [[उत्तराखण्ड]]मा [[हिमालय]]बाट लिएर [[बंगालको खाडी|बङ्गालको खाडी]]को [[सुन्दरवन]]सम्मको विशाल भू -भागलाई सिचाई गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किलोमिटरसम्म भारत तथा [[बंगलादेश]]मा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूसँग मिसेर दश लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो बाक्लो जनसङ्ख्याको कारण पनि चिनिने गरिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना आमा र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वर्णित गङ्गा नदी प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
 
यस नदीमा [[माछा]] तथा [[सर्प]]का अनेक प्रजातिहरूका साथै गुलियो पानीको दुर्लभ [[डल्फिन]] पनि पाइन्छन्।
|link=गङ्गा नदी
}}