"लखनऊ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा इतिहास
पङ्क्ति ३६:
 
== इतिहास ==
 
[[File:Felice Beato (British, born Italy - (Panorama of Lucknow, Taken from the Great Imambara) - Google Art Project.jpg|center|thumb|1000px|लखनऊको बरा इमामबाडबाट लिइएको एक विहंगम दृष्य, १८५८ ई०]]
लखनऊ प्राचीन [[कोसल राज्य]]को हिस्सा थियो । यो भगवान [[राम]]को विरासत थियो जसलाई उनले आफ्नो भाई [[लक्ष्मण]]लाई समर्पित गरिदिएका थिए ।<ref name="एनआईसी">{{cite web |url= http://www.lucknow.nic.in/history.htm|title= हिस्टोरिक सिटी लखनऊ |accessmonthday= २१ जून|accessyear=२००९ |last= first= |authorlink= |coauthors= |date= २० जून|year=२००८ |month= |format= एचटीएमएल|work= |publisher=राष्ट्रीय सूचना केन्द्र |pages= ०१|language= अंग्रेजी}}</ref><ref name="संदीप"/> अत: यसलाई लक्ष्मणावती, लक्ष्मणपुर या लखनपुरको नामले पनि जानियो, जुन पछि नाम बदलेर लखनऊ भयो । यहाँबाट [[अयोध्या]] पनि मात्र ८० मील दूरी मा स्थित छ ।<ref name="एनआईसी"/> एक अन्य कथा अनुसार यस शहरको नाम, 'लखन अहीर' जो 'लखन किले' को मुख्य कलाकार थिए, को नाम मा राखिएको थियो । लखनऊको वर्तमान स्वरूपको स्थापना नवाब [[आसफुद्दौला]]ले १७७५ ई. मा गरेका थिए । [[अवध]]को शासकहरूले लखनऊलाई आफ्नो राजधानी बनाएर यसलाई समृद्ध गरे । तर त्यसपछिको नवाब विलासी र निकम्मे सिद्ध भए । यी नवाबको काहिल स्वभावको परिणामस्वरूप आगोमा चलेर [[लर्ड डलहौजी]]ले अवधको बिना युद्ध नै अधिग्रहण गरेर ब्रिटिश साम्राज्यमा मिलाइयो । १८५० मा [[अवध]]को अन्तिम नवाब [[वाजिद अली शाह]]ले ब्रिटिश अधीनता स्वीकार गरे । लखनऊको नवाबहरूको शासन यस प्रकार समाप्त भयो।<ref name="एनआईसी"/>
 
सन् १९०२ मा नार्थ वेस्ट प्रोविन्सको नाम बदलेर यूनाइटिड प्रोविन्स अफ आगरा एण्ड अवध गरियो । साधारण बोलचालको भाषामा यसलाई यूनाइटेड प्रोविन्स या यूपी भनिन्छ । सन् १९२० मा प्रदेशको राजधानीलाई [[इलाहाबाद]]बाट बदलेर लखनऊ बनाइयो । प्रदेशको उच्च न्यायालय [[इलाहाबाद]] नै बनिरहयो र लखनऊमा [[उच्च न्यायालय]]को एक खंडपीठ स्थापित गरियो । स्वतन्त्रता पछि १२ जनवरी सन् १९५० मा यस क्षेत्रको नाम बदलेर [[उत्तर प्रदेश]] राकियो र लखनऊ यसको राजधानी भयो । यस प्रकार यो अफ्नो पूर्व लघुनाम यूपीसग जोडि रहयो । [[गोविन्द वल्लभ पन्त]] यस प्रदेशको प्रथम मुख्यमन्त्री बने । अक्टोबर १९६३ मा [[सुचेता कृपलानी]] उत्तर-प्रदेश एवं भारतको प्रथम महिला मुख्यमन्त्री बनिन् ।
<center>
<gallery>
File:Asifportrait2_-_Asuf_ud_Daula.jpg|[[आसफुद्दौला]]<br />१७७५-१७९७<ref>[http://pib.nic.in/release/release.asp?relid=28770 पब्लिक इन्फोर्मेशन ब्यूरो]</ref>
File:Saadut_Aly_Khan.jpg|[[सआदत अली खान द्वितीय|सआदत खान]]<br />१७९८-१८१४<ref>[http://www.lucknow.nic.in/History.htm लखनऊका इतिहास]</ref>
File:Washah1.jpg|[[वाजिद अली शाह]]
File:United_Provinces_1903.gif|संयुक्त अवध आगरा प्रान्त मानचित्र
</gallery></center>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/लखनऊ" बाट अनुप्रेषित