"लखनऊ" का संशोधनहरू बिचको अन्तर

सा थप
सा सुधार
पङ्क्ति ३३:
'''लखनऊ '''({{pron-en|ˈlʌknaʊ}}; {{lang-ur|{{Nastaliq|لکھنؤ}}}}, ''{{IAST|Lakhnaū}},'' {{IPA-hns|ˈləkʰna.uː|IPA|hi-Lucknow.ogg}} भारतको राज्य [[उत्तर प्रदेश]]को [[राजधानी]] हो । यस शहरमा, [[लखनऊ जिल्ला]] तथा[[लखनऊ मण्डल]]को प्रशासनिक मुख्यालय पनि छ । लखनऊ शहर आफ्नो खास नजाकतर तहजीब वाला बहुसांस्कृतिक खूबीकोको लागि जानिन्छ । सन् २००६मा यसको जनसंख्या २,५४१,१०१ तथा [[साक्षरता]] दर ६८.६३% थियो ।<ref>[http://pib.nic.in/release/release.asp?relid=28770 आइडेन्टिफिकेशन अफ माइनौरिटी कन्सन्ट्रेशन डिस्ट्रिक्ट्स ] पब्लिक इन्फोर्मेशन ब्यूरो</ref> [[कानपुर]] पछि यो [[शहर]] उत्तर-प्रदेशको सबैभन्दा ठुलो शहर हो । शहरको बीचबाट [[गोमती नदी]] बहन्छ, जुन्स् लखनऊको संस्कृतिको हिस्सा हो ।
 
लखनऊ त्यस क्ष्रेत्रमा स्थित छ जसलाई ऐतिहासिक रूपले [[अवध]] क्षेत्रको नामले जानिन्थ्यो । लखनऊ सधै एक बहुसांस्कृतिक शहर रहेको छ । यहाँको [[शिया]] नवाबद्वारा शिष्टाचार, खूबसूरत उद्यान, कविता, सङ्गीत तथा राम्रो व्यन्जनलाई सधै संरक्षण दिएको थियो । लखनऊलाई '''नवाब को शहर''' को रूपमा पनि जानिन्छ।<ref name="आईबीबो">{{cite web |url= http://blogs.ibibo.com/blisszone/lucknow-famous-for-nawabs |title= लखनऊ फेमस फर नवाब्स|accessmonthday= २५ जुलाई |accessyear=२००९ |last= first= |authorlink= |coauthors= |date= २० जून |year=२००८ |month= |format= एचटीएमएल|work= |publisher=आईबीबो . कॉम |pages= ०१|language= अंग्रेजी}}</ref> इसेयसलाई पूर्व कीपूर्वको स्वर्ण नगरशहर (''गोल्डन सिटी'') औरतथा ''शिराज-ए-हिंदहिन्द'' के रूप मेंको जानारूपमा जाताजानिन्छ है।<ref name="इन्डियाज">{{cite web |url= http://www.indiasnews.com/Details-0~Lucknow.html|title= लखनऊ न्यूज|accessmonthday= २५ जुलाई|accessyear=२००९ |last= first= |authorlink= |coauthors= |date= २० जून|year=२००८ |month= |format= एचटीएमएल|work= |publisher =इन्डियाज न्यूज़ |pages= ०१|language= अंग्रेजी}}</ref> आजको लखनऊ एक जीवन्त शहर हो जसमा एक आर्थिक विकास देखिन्छ र यो भारतको तेज बढ्ने गैर-महानगरको शीर्ष पन्द्रहमध्ये एक हो ।<ref>[http://www.citymayors.com/statistics/urban_growth1.html फास्टेस्ट ग्रोइंग सिटीज़ (१ टू १००) ] | सिटी मेयर्स स्टैटिस्टिक्स |</ref> यो [[हिन्दी]] र [[उर्दू]] [[साहित्य]]को केन्द्रमध्ये एक हो । यहाँ अधिकाङ्श मानिस [[हिन्दी]] बोल्छन् । यहाँको [[हिन्दी]]मा लखनवी अन्दाज छ, जुन विश्वप्रसिद्ध हो । यस बाहेक यहाँ [[उर्दू]] तथा [[अंग्रेजी]] पनि बोलिन्छ ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/लखनऊ" बाट अनुप्रेषित