"माझी जाति" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
सा (नेपाली सङ्ख्या कायम गर्दै)
(सुधार गरियो)
'''माझी''' जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो। यो जातिको मुख्य पेशा माछा मार्ने हो। माझी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरू हुन् ।
===पूर्वज===छोटकरीमा इतिहास र परिचय==
 
नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी”हरू पनि एक हुन्। अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ। प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन्। यही स्वभावका कारणले होला कथित ठुला जातीहरूले यिनीहरूलाई धेरै नै शोषण गर्ने गरेका छन्।
माझीहरूको भनाइ अनुसार सृष्टिूको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ। यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु हो। विशेषगरी भित्री मधेशको नदीहरूको छेउछाउमा रहेको भाग माझीहरूको प्रमुख बसोबास थलो हो। यिनीहरूको साधारणतया प्राचिन मङगोलियन शारिरीक बनावट, गहुँगोरो वर्ण, मध्यम खालको उचाइ र पुष्ट् शरीर हुन्छ।
 
==जनसंख्या==
यिनीहरू कहाँ बस्छन्?
२०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसंख्या ७२,६१४ रहेको छ। जस अनुसार माझीभाषा बोल्ने जनसंख्या २१, ८०० मात्र छ।
==बसोबास==
 
नेपालको हिमाल, पहाड र तराइ भेगमध्ये भित्री मधेशमा माझीहरूको प्रमुख बसोबास रहेको छ। यस बाहेक केही तराइ र पहाडी भागमा पनि यिनीहरूको बसोबास रहेको छ। अझ भन्नुपर्दा सप्तबकोशी लगायत यसका सहायक नदीहरूको किनार नै माझीहरूको बसोबास क्षेत्र हो। यिनीहरू आफ्नै छुट्टै ऐतिहासिक भौगोलिक समुदायभित्र बसोबास गर्ने गर्छन्। सकेसम्म घर बनाउँदा भने संभव भएसम्म लहरै अथवा साझा आँगन हुने गरी ८/१० परिवार एकै ठाउँमा झुरुप्प हुने गरी बनाउने गर्छन्। घरको छाना छाउनको लागि भने कि त ढुङ्गा कि त खरको प्रयोग गर्छन्।
==साक्षरता==
२०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसंख्या ७२,६१४ रहेको छ। जस अनुसार माझीभाषा बोल्ने जनसंख्या २१, ८०० मात्र छ।
यिनीहरूकोमाझी जातिको साक्षरता दर २३% मात्र रहेको छ। शैक्षिक हिसाबले माझीहरू एकदमै पछाडि परेका छन्। हालसम्म जम्मा ३ जनाले मात्र स्नातकोत्तर तह, (जसमा सिन्धुपाल्चोकका[[सिन्धुपाल्चोक]]का दिलबहादुर माझी, उदयपुरका[[उदयपुर]]का हरिबहादुर माझी र सुनसरीका[[सुनसरी]]का लीलाकुमार माझी हुनुहुन्छ) १८ जनाले स्नातक तह, ४० जनाले प्रमाणपत्र तह र १३० जनाले मात्र एस.एल.सी पास गरेका छन्।छन् ।
==भाषा==
भाषाविदहरूले माझीहरूले बोल्ने “माझी भाषा”लाई “इन्डो-युरोपियन” परिवार अन्तर्गत वर्गिकरण गरेका छन्। यिनीहरूको लिपी भने लोप भइसकेको छ र साथै भाषा पनि आधुनिकता र चेतनाको कमीका कारणले गर्दा क्रमश लोपोन्मुख हुँदै गइरहेको छ। काभ्रे, दोलखा, रामेछाप, ओखलढुङ्गा, खोटाङ् लगायतका जिल्लाहरूमा भने “माझी भाषा” अझै पनि बोलीचालीमा प्रयोग भइरहेको छ। माथि उल्लेखित सबै जिल्लाहरूका माझीहरूले बोल्ने माझी भाषा भने फरक-फरक किसिमका रहेका छन्।
भाषाविदहरूका अनुसार एक लाखभन्दा कम जनसंख्याले बोल्ने भाषाहरू १० बर्षभित्र लोप हुने खतरामा छन्। माझी भाषा त झन् सारै नगण्य मान्छेहरूले मात्र बोल्ने हुँदा यो भाषाको लोप हुने निश्चि त छ यदी तत्काल कुनै कदम नचाल्ने हो भने।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/577210" बाट अनुप्रेषित