"लखनऊ" का संशोधनहरू बिचको अन्तर

+लखनऊ
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
|footnotes =
}}
 
'''लखनऊ '''({{pron-en|ˈlʌknaʊ}}; {{lang-ur|{{Nastaliq|لکھنؤ}}}}, ''{{IAST|Lakhnaū}},'' {{IPA-hns|ˈləkʰna.uː|IPA|hi-Lucknow.ogg}} भारतको राज्य [[उत्तर प्रदेश]]को [[राजधानी]] हो । यस शहरमा, [[लखनऊ जिल्ला]] तथा[[लखनऊ मण्डल]]को प्रशासनिक मुख्यालय पनि छ । लखनऊ शहर आफ्नो खास नजाकतर तहजीब वाला बहुसांस्कृतिक खूबीकोको लागि जानिन्छ । सन् २००६मा यसको जनसंख्या २,५४१,१०१ तथा [[साक्षरता]] दर ६८.६३% थियो ।<ref>[http://pib.nic.in/release/release.asp?relid=28770 आइडेन्टिफिकेशन अफ माइनौरिटी कन्सन्ट्रेशन डिस्ट्रिक्ट्स ] पब्लिक इन्फोर्मेशन ब्यूरो</ref> [[कानपुर]] पछि यो [[शहर]] उत्तर-प्रदेशको सबैभन्दा ठुलो शहर हो । शहरको बीचबाट [[गोमती नदी]] बहन्छ, जुन्स् लखनऊको संस्कृतिको हिस्सा हो ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/लखनऊ" बाट अनुप्रेषित