४,९६७
edits
JuniorX2 (कुरा गर्ने • योगदान) साकुनै सम्पादन सारांश छैन |
JuniorX2 (कुरा गर्ने • योगदान) सा (थप) |
||
|footnotes =
}}
'''मस्कट''' ओमानको राजधानी मात्र नभएर यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक इमारतहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख दर्शनीय स्थल हो ।
== आवागमन ==
मस्कट जानको लागि सबैभन्दा सुगम रास्ता वायु मार्ग हो । मस्कटमा '''सेव अन्तर्राष्ट्रीय हवाई अड्डा''' छ । यो हवाई अड्डा विश्वको प्रमुख देशहरूबाट वायु मार्ग द्वारा जोडिएको छ ।
==यो पनि हेर्नुहोस्==
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/576881" बाट अनुप्रेषित