"मुम्बई" का संशोधनहरू बिचको अन्तर

सा उद्गम
पङ्क्ति ८३:
|title=मुंबई अर्बन इंफ्रास्ट्रक्चर परियोजना|publisher=मुंबई महानगरीय क्षेत्र विकास प्राधिकरण]]|accessed=2008-07-18}}</ref>मुम्बई विश्वको सर्वोच्च दश वाणिज्यिक केन्द्रहरू मध्ये एक हो ।<ref name="autogenerated1">{{cite web |url=http://www.rediff.com/money/2007/jun/18mumbai.htm |title=Mumbai among world's top 10 financial flow hubs |date=2007-06-18 |publisher=Rediff News}}</ref> भारतको प्राय जसो सबै बैङ्क तथा व्यापारिक कार्यालयहरूको प्रमुख कार्यालय तथा कयौं महत्वपूर्ण आर्थिक संस्थान जस्तै [[भारतीय रिजर्भ बैंक]], [[बम्बई स्टक एक्स्चेञ्ज]], [[नेशनल स्टक एक्स्चेञ्ज]] तथा अनेकौ [[भारतीय कम्पनीहरूको सूची|भारतीय कम्पनीहरू]]को निगमित मुख्यालय तथा बहुराष्ट्रिय कम्पनीहरू मुम्बईमा अवस्थित छ । यसैकारण यसलाई भारतको आर्थिक राजधानी पनि भन्ने गरिन्छ। नगरमा भारतको [[हिन्दी]] [[भारतीय सिनेमा|चलचित्र तथा दूरदर्शन उद्योग]] पनि छ, जुन [[बलिउड]]को नामले प्रसिद्ध छ ।<ref name="Manorama2006">{{ cite book | title = मनोरमा ईयरबुक 2006 | year = 2006 | publisher = मलयाला मनोरमा| location = कोट्टायम, भारत| isbn = 8189004077 }}</ref>
 
==उद्गम==
==नामकरण==
'''मुम्बई''' नाम दुई शब्दहरू मिलेर बनेको छ, '''मुम्बा''' वा '''महा-अम्बा''' {{ndash}} [[हिन्दू देवी]] [[दुर्गा]]को रूप, जसको नाम [[मुम्बा देवी]] हो {{ndash}} र '''आई''', [[मराठी]] भाषामा आमालाई भन्ने गरिन्छ ।<ref>{{cite book |last=Sheppard |first=Samuel T |title=Bombay Place-Names and Street-Names:An excursion into the by-ways of the history of Bombay City |year=1917 |publisher=The Times Press |location=Bombay, India |pages=pp 104–105 |id={{ASIN|B0006FF5YU}} }}</ref> पूर्व नाम बम्बे वा बम्बईको उद्गम सोर्हौ शताब्दीबाट आएको हो, जब [[पोर्चुगेली]] मनिसहरू यहाँ सबैभन्दा आए, र यसलाई विभिन्न नामहरूले बोलाउन सुरू गरे, जुन अन्ततः बम्बेको रूप लिखितमा लिन सक्यो । यो नाम अहिले पनि पोर्चुगेलीहरू प्रयोग गर्छन । सत्रहौ शताब्दीमा, ब्रिटिश मानिसहरू यहाँ अधिकार जमाए पछि, यसको पूर्व नामको अङ्ग्रेजीकरण गरे, जुन बाम्बे बन्यो । तर मराठी मानिसहरू यसलाई मुम्बई र हिन्दी भाषी मानिसहरू यसलाई बम्बई नै भन्ने गरे ।<ref>{{cite book |editor=Sujata Patel & Jim Masselos |title=Bombay and Mumbai. The City in Transition |chapter=Bombay and Mumbai: Identities, Politics and Populism |year=2003 |publisher=The Oxford University Press |location=Delhi, India |pages=pg 4 |isbn=0195677110}}</ref><ref>{{cite book |last=Mehta |first=Suketu |title=Maximum City: MUMBAI Lost and Found |year=2004 |publisher=Penguin |location=Delhi, India |pages=pg 130 |isbn=0144001594 }}</ref> यसको नाम आधिकारिक रूपले सन् १९५५ मा मुम्बई बन्यो।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/मुम्बई" बाट अनुप्रेषित