"कुवेत सहर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox Settlement |official_name = कुवैत सिटी (शहर) |other_name = मदीनत एल कुवैत |native_name...
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १०९:
|footnotes =
}}
'''कुवैत सिटी''' ([[अरबी भाषा|अरबी]]: مدينة الكويت, [[लिप्यन्तरण]]: ''मदीनत-अल-कुवैत'') [[कुवैत]]को [[राजधानी]] हुनको साथ-साथै यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यसलाई कुवैतको हृदय पनि भनिन्छ । यसै शहरमा सम्सद भवन तथा अधिकाङ्स सरकारी अफिस स्थित छ । देशको राजनीतिक राजधानी हुनको साथ-साथै यसलाई देशको सांस्‍कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ । यसको अनुमानित जनसंख्या शहरीय सीमामा ६३,६०० (२००६) र महानगरीय क्षेत्रमा २३.८ लाख छ । शहरको क्षेत्रफल २०० वर्ग किलोमीटर छ
'''कुवैत सिटी''' ([[अरबी भाषा|अरबी]]: مدينة الكويت, [[लिप्यन्तरण]]: ''मदीनत-अल-कुवैत'')
 
यो शहर फारसको खाडी तटमा स्थित छ र कुवैतको सम्सद (मजलिस अल-उम्मा), अधिकांश सरकारी कार्यालय, कुवैतको धेरै नै ठुलो कम्पनी यहाँ स्थित छ । निर्विवाद रूप्ले यो कुवैतको राजनैतिक, सांस्कृतिक र आर्थिक केन्द्र हो । यसको साथ नै यो अरब जगतको एक महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो । लिबरेशन टावर, कुवैत टावर, नेशनल म्‍यूजियम, फैलाका द्वीप, इन्टरटेनमेन्ट सिटी, साइन्स एण्ड नेचुरल हिस्‍ट्री म्‍यूजियम, लिबरेशन स्‍मारक, साइन्टिफिक सेन्टर, तारिक रजाब म्‍यूजियम, बयात अल- बदीर, जूलाजिकल पार्क, सङ्गीतमय फव्‍वारा आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।
"https://ne.wikipedia.org/wiki/कुवेत_सहर" बाट अनुप्रेषित