"ढुसी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन

पङ्क्ति ११:
वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले सन् १९२८मा हरियो ढुसीमा कीटाणुनाशक शक्ति हुँदोरहेछ भन्ने कुरा पत्ता लगाए पछि 'पेन्सिलियम नोटाटम' नाउँ दिइएको यो ढुसी मानिस र जनावरका लागि वरदान सावित भयो। किनकि यो अनुसन्धानको परिणाम स्वरूप पेन्सिलिनको जन्म भयो जसलाई ''वर्तमान युगमा सबैभन्दा धेरै जीवन बचाउन सफल औषधि'' भन्ने नाम दिइएको छ। यस खोजको लागि फ्लेमिङ र तिनका सहकर्मी होवार्ड फ्लोरे र अर्नस्ट चेनलाई सन् १९४५मा चिकित्साशास्त्रका लागि नोवेल पुरस्कार प्रदान गरियो। त्यस बेलादेखि आजसम्म, ढुसीको उपयोग गरेर अरु पनि थुप्रै औषधि तयार पारिएका छन्। जस्तै, रगत जम्ने, माइग्रेन र पार्किन्सन्स रोगका औषधि।
 
== खाद्य वस्तु ==
== ढुसी र खानेकुरा ==
ढुसीका कारण हामीले आफ्नो जिब्रो पड्काउन पनि पाएका छौं। विशेषगरी हामीले खाने विभिन्न थरिका चीजको आ-आफ्नै खालको स्वाद हुनुमा 'पेन्सिलियम' नामक ढुसीका विभिन्न प्रजातिको हात छ भन्ने कुरा के तपाईंलाई थाहा थियो ? त्यसैगरी, ढुसी नहुँदो हो त हामीले सलामी अनि सोयासस चाख्नै पाउँदैनथ्यौ। अनि चिसो बियरको मीठो चुस्की। वाइन पनि त्यहि हो। कुनै खास प्रजातिको अङ्गुरमा ठिक्क मात्रामा ढुसी पलाएपछि टिपेर त्यसबाट मीठो वाइन बनाइन्छ। 'बोट्राटिस सिनेरा' नामको ढुसीले अङ्गुरमा गुलियोपनको मात्रा बढाइदिन्छ र वाइनलाई स्वादिलो बनाउँछ। छिप्पाएर राखिएको वाइनलाई स्वादको पराकाष्ठमा पुर्‍याउने काम पनि 'क्लाडोस्पोरियम सिल्लार' ढुसीले गर्छ। हाम्रो नेवारी समाजमा बनाइने भात पकाएर १५/२० दिन छिप्पाएर राखेर बनाइने जाँड -छ्याङ्ग) पनि एक प्रकारको ढुसीको कारण बन्छ।
 
== ढुसी र मानव स्वास्थ्य ==
"https://ne.wikipedia.org/wiki/ढुसी" बाट अनुप्रेषित