"ढुसी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
'''ढुसी''' ('''भुवा''', '''झुस''' वा '''ढुँडी''', अङ्ग्रेजी : Fungi) पशु र वन्स्पति वर्गमा नपर्ने, चीसो लागेर चीजबीज सड्दा उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको जीव हो । ढुसी फन्जाइ जगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्टलगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् । अहिलेसम्म थाहा लागे अनुसार लगभग १०० प्रकारका फन्जाइले मात्र मानिस र जनावरलाई बिरामी बनाउँछन् ।
 
== जीवन चक्र==
== कसरी बन्छ ढुसी ? ==
ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट सुरु हुन्छ। यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अङ्कुराउँछन्, आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा -हाइफा) भनिन्छ। धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (भाइमेलियमहाइफेलियम) बन्छ। यही च्याउबजाल नै नाङ्गो आँखाले पनि देख्न सकिने ढुसी हो। पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ। पाउरोटीमा देखिने स-साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली -स्पोरान्जिया) हुन्। अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन्। अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन्। जंगलको काठ/मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताव, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाईहाल्छ।
 
ढुसीको जीवनचक्र सूक्ष्म बीजाणुबाट सुरु हुन्छ। यी बीजाणु हावामा तैरिंदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् र खानेकुरा, तापक्रम, आद्रता जस्ता कुरा अनुकूल छ भने तुरुन्त अङ्कुराउँछन् आगोजस्तो देखिने यी टुसालाई च्याउबरेसा -हाइफा) भनिन्छ। धेरै च्याउबरेसा मिलेर मसिनो भुवाजस्तो देखिने च्याउबजाल (भाइमेलियम) बन्छ। यही च्याउबजाल नै नाङ्गो आँखाले पनि देख्न सकिने ढुसी हो। पाउरोटीमा पर्ने ढुसीलाई रिजोपस स्टोलोनिफर भनिन्छ। पाउरोटीमा देखिने स-साना काला धब्बा वास्तवमा ढुसीका बीजाणु थैली -स्पोरान्जिया) हुन्। अनौठो त एउटा मात्र धब्बामा ५० हजार भन्दा बढी बीजाणु रहेका हुन्छन्। अनि केही दिनभित्रै एउटा बीजाणुले करोडौं नयाँ बीजाणु उत्पादन गर्न सक्षम हुन्छन्। जंगलको काठ/मुढामा सजिलै ढुसी पलाएझैं वातावरण अनुकूल भएका किताव, जुत्ता, भित्ता जहाँसुकै खुसी पलाईहाल्छ।
 
== ढुसी र मावन जीवन ==
"https://ne.wikipedia.org/wiki/ढुसी" बाट अनुप्रेषित