"बाबर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
अरबी भाषामा '''''जहिर-उद-दिन'''''को अर्थ '''सत्यताको रक्षक''' हुन्छ भने मुहम्मद भन्नाले इलामका अगमवक्ता हुन् ।  उनको नाम उच्चारणमा कठिनाई आए पश्चात उनीलाई '''बाबर'''को नामबाट बोलाउन लागिएको थियो । 
 
== प्रारम्भिधप्रारम्भिक जीवन ==
बाबरको जन्म फरगना उपत्यकाको अन्दीझान नामक शहरमा भएको थियो, जुन स्थान अहिले उज्बेकिस्तानमा पर्दछ । उनि फरगना उपत्यकाका शासक उमर शेख मिर्जा तथा कुतलुग निगार खानमका ज्येष्ठ पूत्र थिए । यद्यपि उनको मूल मंगोलियाको बर्लास समुहसँग सम्बन्धित रहेको थियो । बाबरको मातृभाषा चगताई भाषा थियो तर उनी फारसी भाषामा समेत निपूर्ण थिए । 
 
भनिने गरिन्छ कि बाबर एकदमै शक्तिशालि थिए कि उनले व्यायामको लागी मात्रै दुई जना व्यक्तिहरूलाई आफ्नो काधमा राखि दौडिने गर्दथे ।<ref name="ref29vozeq">[http://books.google.com/books?id=Y7fUHMEDAyEC A comprehensive history of medieval IndiaVolume 2 of A comprehensive history of India], Pran Nath Chopra, B.N. Puri, M.N. Das, Sterling Publishers Pvt. Ltd, 2003, ISBN 978-81-207-2508-9, ''... Bold, courageous, energetic and adventurous, he was physically so strong that with one man under each arm, he could run along the rampart of a fort without any difficulty ...''</ref> लोककथाहरूको अनुसार बाबरले आफ्नो बाटोमा आएको सबै नदीहरू तैरिएर पार गरेको सम्बन्धमा उल्लेख छ । उनले [[गंगा नदी]]लाई दुई पटक तैरिएर पार गरेको समेत उल्लेख छ ।
 
== सैन्य जीवन ==
"https://ne.wikipedia.org/wiki/बाबर" बाट अनुप्रेषित