"बाबर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
| alt = Babur
|caption = बाबर
|succession = भारतमा[[भारत]]मा मुगल सामाज्यको संस्थापक
|reign = २० अप्रिल १५२६ – २६ डिसेम्बेर १५३०
|predecessor = ''पद स्थापित''
पङ्क्ति १५:
|birth_date = १४८३ फेब्रुअरी १४
|birth_place = फरगना उपत्यकाको अन्दीझान शहर (हाल [[उज्बेकिस्तान]])
|death_date = १५३० डिसेम्बर २६
|death_place = [[आगरा]], [[भारत]]
|place of burial = काबुल, [[अफगानिस्तान]]
पङ्क्ति २२:
 
 
 '''जहिर उद-दिन मुहम्मद''' (जन्मः १४ फेब्रुअरी १४८३ - मृत्युः २६ डिसेम्बर १५३०) जो बाबरको'''बाबर'''को नामबाट प्रसिद्ध भए, एक मुगल वंशका शासक थिए भने उनीको मूल मध्य एशिया रहेको थियो । उनी भारतमा[[भारत]]मा मुगल साम्राज्यको संस्थापक रहेका थिए । उनी तैमूर लंगका नाती थिए भने मुबईयान नामक पद्य शैलीका जन्मदाता समेत उनी थिए ।  
 
 
 
[[Category:Articles containing Persian-language text|Category:Articles containing Persian-language text]]
Line ३० ⟶ २८:
== नाम ==
[[चित्र:Emperor_babur.jpg|thumb|283x283px|१७ औं शताब्दीको बाबरको चित्र]]
अरबी भाषामा '''''जहिर-उद-दिन'''''को अर्थ '''सत्यताको रक्षक''' हुन्छ भने मुहम्मद भन्नाले इलामका अगमवक्ता हुन् ।  उनको नाम उच्चारणमा कठिनाई आए पश्चात उनीलाई '''बाबर'''को नामबाट बोलाउन लागिएको थियो । 
 
उनको नाम उच्चारणमा कठिनाई आए पश्चात उनीलाई बाबरको नामबाट बोलाउन लागिएको थियो । 
 
== पृष्ठभूमि ==
 
== प्रारम्भिध जीवन ==
बाबरको जन्म फरगना उपत्यकाको अन्दीझान नामक शहरमा भएको थियो, जुन स्थान अहिले उज्बेकिस्तानमा पर्दछ । उनि फरगना उपत्यकाका शासक उमर शेख मिर्जा तथा कुतलुग निगार खानमका ज्येष्ठ पूत्र थिए । यद्यपि उनको मूल मंगोलियाको बर्लास समुहसँग सम्बन्धित रहेको थियो । बाबरको मातृभाषा चगताई भाषा थियो तर उनी फारसी भाषामा समेत निपूर्ण थिए । 
 
"https://ne.wikipedia.org/wiki/बाबर" बाट अनुप्रेषित