"बाबर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
== पृष्ठभूमि ==
 
बाबरको जन्म फरगना घाटीकोउपत्यकाको अन्दीझान नामक शहरमा भएको थियो, जुन स्थान अहिले उज्बेकिस्तानमा पर्दछ । उनि फरगना घाटीकाउपत्यकाका शासक उमर शेख मिर्जा तथा कुतलुग निगार खानमका ज्येष्ठ पूत्र थिए । यद्यपि उनको मूल मंगोलियाको बर्लास समुहसँग सम्बन्धित रहेको थियो । बाबरको मातृभाषा चगताई भाषा थियो तर उनी फारसी भाषामा समेत निपूर्ण थिए । 
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बाबर" बाट अनुप्रेषित