"बाबर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
== नाम ==
[[चित्र:Emperor_babur.jpg|thumb|283x283px|१७ औं शताब्दीको बाबरको चित्र]]
<span>अरबी भाषामा '''''जहिर-उद-दिन'''''को अर्थ सत्यताको रक्षक हुन्छ भने मुहम्मद भन्नाले इलामका अगमवक्ता हुन् ।  <br>
<br>
 
उनको नाम उच्चारणमा कठिनाई आए पश्चात उनीलाई बाबरको नामबाट बोलाउन लागिएको थियो । </span>
 
== पृष्ठभूमि ==
 
[[चित्र:Emperor_babur.jpg|thumb|283x283px|१७ औं शताब्दीको बाबरको चित्र]]
बाबरको जन्म फरगना घाटीको अन्दीझान नामक शहरमा भएको थियो, जुन स्थान अहिले उज्बेकिस्तानमा पर्दछ । उनि फरगना घाटीका शासक उमर शेख मिर्जा तथा कुतलुग निगार खानमका ज्येष्ठ पूत्र थिए । यद्यपि उनको मूल मंगोलियाको बर्लास समुहसँग सम्बन्धित रहेको थियो । बाबरको मातृभाषा चगताई भाषा थियो तर उनी फारसी भाषामा समेत निपूर्ण थिए । 
 
"https://ne.wikipedia.org/wiki/बाबर" बाट अनुप्रेषित