"प्यालेडियम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''प्यालेडियम''' एउटा रासायनिक तत्त्व हो जसको चिन्ह '''''Pd''''' रहेको छ। प्यालेडियम पेरियोडिक तालिकाको ४६ औं नम्बरमा रहेको तत्व हो । यो दुर्लभ धातु सर्वप्रथम विलियम हाइड वोल्लस्तोनेले सन् १८०३ मा पत्ता लगाएका थिए । यो धातु चाँदी जस्तै चम्किलो हुन्छ ।
 
'''==उपयोग''' ==
 
→ हालमा यसलाई वाहनहरूमा प्रयोग गरिन्छ । यो धातु ले हानिकारक ग्याँसहरुलाई अहानिकारक ग्याँसमा परिवर्तन गर्दिनछ ।
पङ्क्ति ९:
→ प्रविधि
 
[[दन्त चिकित्सा]]
 
→ आभूषण
 
[[फोटोग्राफी]]
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/प्यालेडियम" बाट अनुप्रेषित