"भूपतीन्द्र मल्ल" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
शासन काल : २६ वर्ष</br>
==निर्माण ==
* न्यातपोल (५तले) देवल,
* दरवार अगाडी प्रस्तर स्तम्भमा आफ्नो भव्य सालिक बनाए,
* वि.सं. १७५४मा मालती चोकको निर्माण र त्यसको नजीकमा सुन्धारा,
* हनुमान,
* नरसिंह आदिको स्थापना,
* भक्तपुरमा ५५ झ्याले दरबार, </br>
 
रचना : हरगौरी विवाह, उषाहरण, जैमिनी भारत जस्ता नाटकहरू तथा थुप्रै गीत- पद्य संग्रहहरू</br>
निधन : विसं १७७९ वैशाख शुक्ल पूर्णिमाका दिन </br>