"डोटी जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
 
==ऐतिहासिक पृष्ठभूमी==
[[बाइसे]]-[[चौबीसे]] राज्यकालमा [[बाइसे]] राज्य भन्दा परको विशाल तथा शक्तिशालि मानिएको रैका राज्य या डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगंगा (कुमाउ) उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराई सम्म फैलिएको थियो। डोटीकाडोटीमा राजालाईदुई महाराजाधिराकोराजवशको उपाधिकोराज्य स्थानीयस्थापित नाउथियो रैकाज्यू| भनिन्थ्यो।जसमध्ये कत्युरी र जुम्ला नागराजका वंशजका रैका राजा थिए | डोटीका शासक कत्युरवंशी राजा सुभिक्षराज सन् (१०४५-१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए।थिए । कत्युरी राजाको वंशजलाई बि.स १४२० पश्चातको युद्दमा रैका राजाले विजय गरेपछि डोटी बि.स १४४१ पछि रैका राजाको राज्यको रुपमा परिचित/चर्चित बन्यो | डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। यहाका रैका राजाको राज्य बि.स १४४१ पछि रैका राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए।
 
==भौगोलिक अवस्था==
"https://ne.wikipedia.org/wiki/डोटी_जिल्ला" बाट अनुप्रेषित