"विकिपिडिया:प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०५:
 
प्रशासक तथा प्रबन्धक साथीहरू, अग्रेंजी लगायत अन्य धेरै विकिपिडियाहरूमा नोभेम्बर महिना भरी एसियाका विभिन्न देशहरूको बारेमा पृष्ठ सम्पादन तथा निर्माणको हेतु विकिपिडिया एसियन महिना सम्पादन-थन शुरू हुन लागेकोले सो कार्यक्रमलाई यस कार्यक्रमको मुख्य टोलीको सहयोगमा नेपाली विकिपिडियामा समेत गर्न सकिएको खण्डमा नेपाली विकिपिडियामा समेत पृष्ठहरूको सुधार हुने भएकोले कार्यक्रम गर्नको लागी प्रस्ताव पेश गर्दछु ।[[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०५:०५, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))
:{{Ping|Nirjal stha}} ज्यू, प्रस्तावको लागि धन्यवाद । एसियाली राष्ट्रहरूसँग सम्बन्धित लेखहरूको सुधार र निर्माण हुने यस '''विकिपिडिया एसियाली महिना''' नामक सम्पादन-थन प्रतियोगिताको लागि मेरो {{समर्थन}} छ । साथै प्रतियोगिताको सञ्चालनमा समेत मेरो अनिवार्य सहयोग रहनेछ ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १४:०५, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))