"विकिपिडिया:प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०४:
== विकिपिडिया एसियन महिना २०१६ ==
 
प्रशासक तथा प्रबन्धक साथीहरू, अग्रेंजी विकिपिडियामालगायत अन्य धेरै विकिपिडियाहरूमा नोभेम्बर महिना भरी एसियाका विभिन्न देशहरूको बारेमा पृष्ठ सम्पादन तथा निर्माणको हेतु विकिपिडिया एसियन महिना सम्पादन-थन शुरू हुन लागेकोले सो कार्यक्रमलाई यस कार्यक्रमको मुख्य टोलीको सहयोगमा नेपाली विकिपिडियामा समेत गर्न सकिएको खण्डमा नेपाली विकिपिडियामा समेत पृष्ठहरूको सुधार हुने भएकोले कार्यक्रम गर्नको लागी प्रस्ताव पेश गर्दछु ।[[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०५:०५, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))