"डालेचुक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
==कहा हुन्छ?==
औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार डालेचुक वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ । यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक र डालेचुक गरी दुई प्रजाति मात्र रहेका छन् । नेपालमा दार्चुला, बझाङ , बाजुरा, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, कालिकोट, मुस्ताङ , म्याग्दी, बागलुङ, मनाङ, गोरखा, रसुवा, रामेछाप, सोलुखुम्बु, ताप्लेजुङ आदि हिमाली जिल्लाहरूमा पाइने यस वनस्पतिलाई फलको उपयोगितालाई हेरी स्थानीय मानिसहरू जीवनबुटी अर्थात् अमृत फल भन्छन् । इलाग्नेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिलाई अङ्ग्रेजीमा सिबक्थ्रोन[[sea-buckthorn]](, संस्कृतमा आँसुका, गुरुङ भाषामा तिच्छयु, थकाली भाषामा चिची, रसुवामा तरु, बागलुङमा अमिली र शेर्पा भाषामा तर्बु भनिन्छ ।
 
 
[[Image:Sea-buckthorn.jpg|left|thumb|Common Sea-buckthorn foliage and berries]]
[[Image:Hippophae rhamnoides.jpg|left|thumb|Close-up of fruit of Common Sea-Buckthorn (''Hippophae rhamnoides'')]]
 
 
==उपयोग==
"https://ne.wikipedia.org/wiki/डालेचुक" बाट अनुप्रेषित