"विकिपिडिया:प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
→विकिपिडिया एसियन महिना २०१६: नयाँ खण्ड |
||
पङ्क्ति २०१:
===असहमत===
{{Discussion bottom}}
== विकिपिडिया एसियन महिना २०१६ ==
प्रशासक तथा प्रबन्धक साथीहरू, अग्रेंजी विकिपिडियामा नोभेम्बर महिना भरी एसियाका विभिन्न देशहरूको बारेमा पृष्ठ सम्पादन तथा निर्माणको हेतु विकिपिडिया एसियन महिना सम्पादन-थन शुरू हुन लागेकोले सो कार्यक्रमलाई यस कार्यक्रमको मुख्य टोलीको सहयोगमा नेपाली विकिपिडियामा समेत गर्न सकिएको खण्डमा नेपाली विकिपिडियामा समेत पृष्ठहरूको सुधार हुने भएकोले कार्यक्रम गर्नको लागी प्रस्ताव पेश गर्दछु ।[[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०५:०५, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))
|