"बोनस शेयर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[कम्पनी]]को विद्यमान [[शेयरधनी]]हरूलाई विना कुनै मूल्य वितरण गरिने [[शेयर]] लाई '''बोनस शेयर''' ({{lang-en|Bonus Share}}) भनिन्छ । यस्तो [[शेयर]] कम्पनीको मुनाफा वा बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ । 
 
बोनस शेयर सामान्यतया [[शेयरधनी]]ले लिएको [[शेयर]] संख्याको आधारमा वितरण गरिन्छ ।  बोनस शेयरले कम्पनीको जारी शेयरको संख्यालाई बढाउने भएता पनि कम्पनीको मूल्यमा असर भने पार्दैन । बोनस शेयर जारी गर्दा [[कम्पनी]]को मुनाफा वा जगेडाको रकमलाई [[पूँजी]]मा परिणत गर्ने गर्दछ
 
[[श्रेणी:अर्थ]]
"https://ne.wikipedia.org/wiki/बोनस_शेयर" बाट अनुप्रेषित