"सेयर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Stocks}}
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
{{मुख्य|अग्राधिकार शेयर}}
संस्थाले निष्काशन गरेको शेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर भनिन्छ । अग्राधिकार शेयरमा शेयरपूँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ ।
 
== बोनस शेयर ==
{{मुख्य|बोनस शेयर}}
[[कम्पनी]]को विद्यमान [[शेयरधनी]]हरूलाई विना कुनै मूल्य वितरण गरिने [[शेयर]] लाई '''बोनस शेयर''' ({{lang-en|Bonus Share}}) भनिन्छ । यस्तो [[शेयर]] कम्पनीको मुनाफा वा बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ । 
 
== सन्दर्भ सामग्रीहरु ==
"https://ne.wikipedia.org/wiki/सेयर" बाट अनुप्रेषित